बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
रसुवा । महिला वर्गले गर्ने कामको सहजीकरण गर्न दक्षिणी भेकमा सामुदायिक भवन निर्माण भएको छ । नौकुण्ड गाउँपालिका वडा नं ५ अन्तर्गत आँपचौर, खाल्चेत एवं गुरूङगाउँसमेतका स्थानमा तीन सामुदायिक महिला भवन निर्माण भएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिनुभयो । ती...
लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
लोकसंवाद संवाददाता,   भदौ १५, २०७७


लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
साँखु । पहिराका कारण शङ्खरापुर नगरपालिका १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो । स्थानीय गोपाल ढकालका अनुसार पाँगो माटो भएको ५० रोपनी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
टीकापुर । नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
चिवतन । भरतपुर८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहरचामे सडकको नाम राष्ट्रकवि मार्ग राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ । कोभिड१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका७ पोखरीमा रहेको टिमुरदहस्थित गण्डीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माण भएसँगै स्थानीयवासीमा खुशीयालीसमेत छाएको छ । विगतका वर्षमा पुल नभएका कारण बर्सातको समयमा खोलाबाट आवतजावत गर्नुपर्ने भएका कारण...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
डोटी । जिल्लामा सञ्चालन भइरहेको आवास कार्यक्रमले जिल्लाका ३३३ दलित तथा विपन्न परिवारका नयाँ घर निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले घरबार नभएका सयौँ दलित समुदायका घर निर्माण गर्न थालेपछि यहाँका दलित समुदाय निकै...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाजुराको मार्तडी बिक्री केन्द्रमा चामल बिक्री वितरण बन्द गरेको छ । मार्तडीमा चामल बिक्री बन्द गरेर २०० क्विन्टल चामल कोल्टी खाद्य डिपोमा पठाउन लागेको कम्पनीका बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताउनुभयो । कोल्टी...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
तनहुँ । तनहुँको व्यासनगरपालिका१ धुपखोलामा बाढीले पुरिएको खानेपानीको कुवा करिब डेढ महिनापछि शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । गत असार अन्तिम साता परेको अविरल वर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुवा ढुङ्गा र माटोले पुरिएको थियो । उक्त कुवाको पानी चिसो र...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
सिन्धुपाल्चोक । आज बिहानीपख सुनकोशी गाउँपालिका६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
इलाम । इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व किमोथेरामीमा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
काठमाडौँ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
तनहुँ । सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनीमुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी...