बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
बागलुङ । बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पुर्याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी थालेको छ । बाढीपहिरो गएको छ दिन बिते पनि बेपत्ता भएका सबैजना भेटिएका छैनन्...
लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
लोकसंवाद संवाददाता,   भदौ २३, २०७७


लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडौँ । जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन असोज ३ गते आयोजना हुने भएको छ । कोभिड१९ को महाव्याधिलाई मध्यनजर गर्दै सम्मेलन प्रविधिको माध्यमबाट आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । आयोजक समितिका संयोजक श्रीरामप्रसाद पोखरेलका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
चितवन । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
महाकाली । महाकाली नगरपालिका९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल बञ्जी जम्प को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ । हेलम्बु गाउँपालिका१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका५ का ४६ वर्षीय कैदीे रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
जनकपुर । धनुषामा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुरका ४२ वर्षीय पुरुषको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । किसानपुरका ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिब १...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
बागलुङ । बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि एक लाख ५१ हजार १५१ आर्थिक...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
कावासोती । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर)मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
हेटौँडा । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले २३ करोड ४० लाख रुपैयाँको लागतमा हेटाैँडा उपमहानगरपालिकाअन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडौँ । सडकमा छाडा छोडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महङ्गो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारीबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महङ्गो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारोमा पर्दै गएको छ...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सर्लाही । लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबाससिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ वटा साना तथा ठूला गरी पुल...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो । एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा...