बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका...


लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
जनकपुरधाम । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
काठमाडौँ । अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
कैलाली । धनगढी उपमहानरपालिका-१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा बुधबार राति विद्युत सर्ट भई आगलागी हुँदा सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरु जलेर करिब ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । घटनाको खबर प्राप्त हुनासाथै सिमा प्रहरी चौकी बहुलियाबाट...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
काठमाडौं ।ललितपुर, महालक्ष्मी नगरपालिका-९ सिस्नेरीस्थित जस्ताको टहरामा भारत घर भएका ५५ वर्षीय बलुदेव बंगाली बुधबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलीगढस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
पाल्पा । बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर बुधबार राति अचानक भत्किँदा उनको छोरा २२ वर्षीय सुमन कनौचेको पुरिएर मृत्यु भएको छ । सुतिरहेको अवस्थामा घर भत्किँदा पुरिएका सुमनलाई अस्थाई प्रहरी पोष्ट भुषालडाँडाबाट खटिएको प्रहरीले स्थानीयको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बाग्लुङ । ताराखोला गाउँपालिका-३ सिलमारे बस्ने २२ वर्षीय भिम बहादुर बस्नेतको चट्याङ् लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक चट्याङ पर्दा चोट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर गलकोटमा उपचारको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
सप्तरी । सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो । नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
पाेखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बाँके । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ । हर्दिनाथ हाइब्रिड१ एफ १...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
लमजुङ । डुम्रेबेसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन् । घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई कठोर पर्वका रूपमा पनि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
खोटाङ । केपिलासगढी गाउँपालिका४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । विद्युत्...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बागलुङ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनीजोमसोमकोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनीजोमसोमकोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण...