बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
सिरहा । सिरहाको अर्नमा गाउँपालिका२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको...


लोकसंवाद संवाददाता,   पुष ७, २०७७
जाजरकाेट । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
पर्वत । धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भूसेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
पर्वत । दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
काठमाडाैं । नागार्जुन नगरपालिका५ स्थित आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ । नगरपालिकाको५० लाख रुपैयाँ लागतमा छ कोठे किरियापुत्री आवासीय भवन निर्माण गरिएको वडाध्यक्ष महेश रिमालले बताउनुभयो । यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
हुम्ला । यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ । आगामी चैत महिनासम्म सवारी साधन सञ्चालनमा ल्याउनका लागि नेपाली सेना लागिपरेको छ । मेसिन र कामदारबाट...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
हुम्ला । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ । अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि २०७७ अनुसार कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
सिन्धुपलाञ्चोक। सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको हो । पनौती नगरपालिका१२...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
भाेजपुर । प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका१ तिम्माका स्थानीयवासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् । फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
झिमरुक । सरुमारानी गाउँपालिका२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आउनुभएको छ । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताउनुभएका उहाँ रोजगारीका लागि चार वर्ष मलेशिया समेत बस्नुभयो । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महाेत्त्तरी ।उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
लहान । लहान चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका ३ बस्ने लगन राय र मटिहानी नगरपालिका २ बस्ने जकी शेषको घरमा भएको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर...