बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका३ शान्तिनगर र व्यास नगरपालिका५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन् । शान्तिनगरका...


लोकसंवाद संवाददाता,   पुष १३, २०७७
बनेपा । नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा गठन भएको युवा परिषद्ले वातावरणीय दीगोपनाका लागि युवा परियोजना अन्तर्गत वातावरणीय अधिकार सम्बन्धबारे नीतिगत छलफल गरेको छ । नगरपालिकाका...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
चितवन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका इन्जिनयर सुजन...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
मुग्लिन ।मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
इलाम । सन्दकपुर गाउँपालिकालेहाब्रे व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालेको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो । रेडपाण्डा संरक्षणका...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
बागलुङ । गलकोट नगरपालिका५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयोउत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उहाँको त्यो...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
जाजरकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३००...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका५ कालिमाटी जङ्गलबाट पक्राउ...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । गाउँपालिकाले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामग्री सहयोग गरेको छ । इच्छाकामनां५ मुग्लिनमा एक कार्यक्रम गरी समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । शनिबार गाउँपालिका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
चितवन । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो । हरेक कदमको शुरुआत सपनाबाट हुन्छ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पोखरा । पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको रकम १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
जुम्ला । जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडाैं । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयबागेश्वरीमा देखाउने गरेको नाच यस वर्ष सीमित व्यक्तिका बीच सम्पन्न गरिएको छ । रणजीत मल्लको पालामा शुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिनअर्थात् आज...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
बाँके । बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् । किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन् । खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झन्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो सेवाका लागि स्थापना भएको कार्यालय नै समस्यामा...