बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झन्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो सेवाका लागि स्थापना भएको कार्यालय नै समस्यामा...
लोकसंवाद संवाददाता,   पुष १०, २०७७


लोकसंवाद संवाददाता,   पुष १०, २०७७
सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडाैँ। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
भोजपुर । भोजपुर नगरपालिका५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु तथा चालक रहेका...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडौँ । ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा भर्चुअलमार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ ।...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
रुपाकोट । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत वितरण गर्दा हुनसक्ने आर्थिक अनियमिततालाई रोक्दै आगामी दिनमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
जनकपुर । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा५ अन्तर्गत पर्ने हिल्सा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
स्याङ्जा । वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल२७ करोड ९५ लाख १३ हजार ९१२ रुपैयाँ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । केन्द्रीय सरकारले...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
सुनसरी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्नुहुन्छ । 'बुवाआमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
बैतडी । बैतडीको सुनर्या गाउँपालिका७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका११ घर भएका २७ वर्षीय चालक धनबहादुर...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैयाँउपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई१० लाख रुपैयाँ आर्थिक सहायता दिने...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आगामी पुस १२ गतेदेखि आठ दिने मूर्तिकला कार्यशाला हुने भएको छ । दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो । कलाका लागि कला नै भन्ने नाराका साथ...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान...