बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
ललितपुर । मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार महानगरपालिकाको १०२आैस्थापना दिवस का ती मन्दिर पुनःनिर्माण गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, 'बालकुमारी मन्दिर पुनःनिर्माणका लागि विस्तृत...


लोकसंवाद संवाददाता,   पुष ३, २०७७
म्याग्दी । म्याग्दीमा चलाइएको वन अतिक्रमण हटाउने अभियान रोकिएको छ । अतिक्रमणमा संलग्नको दवाव तथा जनप्रतिनिधि र सरोकारवालाको बेवास्ताका कारण समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियान अलपत्र परेको हो । तत्कालीन वन कार्यालय म्याग्दीले २०७३ सम्म चलाएको अभियान त्यसयता रोकिएको...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
पाेखरा । कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित लेखनाथका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने गरी तालचोकमा शीतभण्डार (कोल्डस्टोर)निर्माण गरिने भएको छ । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाद्वारा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको२५ लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
जुम्ला । पछिल्लो समयमा जुम्लाका महिला बालविवाह विरुद्धको अभियानमा लागि परेका छन् । यहाँका परम्परागत रीतिवाजलाई अत्यगरी बालविवाहमुक्त समाज निर्माण गर्न लागि परेको कनकासुन्दरी गाउँपालिका६ की एकमाया हमालले बताउनुभयो । उहाँले भन्नुभयो, 'सो अभियानमा निरन्तर लागेको छु । बालविवाह गर्दा...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
कालिकोट । कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो । बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
बागलुङ । काठेखोला गाउँपालिका६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो । यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
काठमाडौँ । तारकेश्वर नगरपालिकाले नयाँ प्रशासकीय भवन बनाउने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा बुधबार भवनको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा जिसस प्रमुख राजवैद्यले नयाँ भवन निर्माण पछि...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
म्याग्दी । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
चितवन । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको भन्दै दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् । आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
गाेरखा । भीमसेन थापा गाउँपालिका३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाैँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
देवघाट । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ ।पाँच करोड रुपैयाँमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २०...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
सिरहा । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका३...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
राँझा । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ । मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सिक्टा सिँचाइ आयोजनालाई तीन चरणमा सम्पन्न...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ । जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
हेटौँडा । हेटौँडानारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।...