जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।...


लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
इलाम । शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको सिटी मार्ट सपिङ कम्प्लेक्स अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले१५ करोड रुपैयाँको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो । आर्थिक वर्ष २०७४/७५ मा११...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाल्नुभयो । अफसोच काम सफल भएन । उहाँको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक लाख रुपैयाँको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
महोत्तरी । महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार (चिहान, समाधीस्थल)मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायकधुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तीनकुनेसूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायकधुलिखेल सडकसमेत विस्तार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमाएक अरब५५ करोड १६ लाख २८ हजार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
बागलुङ । गलकोट नगरपालिका७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर थापालेएक लाख ६० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान सिसी...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
रुकुम । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर बनाउने सरकारको लक्ष्यअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
इलाम । यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
पाँचथर । पाँचथरको फिदिम नगरपालिका४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सर्लाही । जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल १७ रुपैयाँ कायम गर्न...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३०...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
बझाङ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन)को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
झापा । झापाका माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले जिल्लावासी हैरानी भएका छन् । गाडीमार्फत माछा बिक्रीका लागि माइकिङ गर्दा जिल्लावासी हैरानी भएका हुन् । पछिल्ला समय व्यापारीले गाडीमार्फत चौक र बजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढ्दो छ । गाडीमा माछा...