बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
कैलाली । कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो ६० र मसिनो ६५ कायम गरिएको बीजवृद्धि...
लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास ९होमस्टे० सञ्चालक कृष्ण...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
रुपन्देही । तिलोत्तमा नगरपालिका६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
दाङ । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४।८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
महोत्तरी । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
झापा । झापाको बुद्धशान्ति गाउँपालिका४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर ६०...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
म्याग्दी । कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानभद्रपुरझापाद्वारा हरेक वर्ष प्रदान गरिने विभिन्न विधाकासातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७)विभिन्न व्यक्ति तथासंस्थालाई पुरस्कारहरूद्वारा सम्मानित गरेको घोषणा गरेको छ । प्रतिष्ठानले हरेक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार,...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार नौ हजारदेखि १८ हजारका दरले राहत...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको जनाएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा २०७८ बैशाख २ गते बिहिबार बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
चितवन । हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो । सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३०...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
पोखरा । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
महोत्तरी । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज ९पिकनिक० र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती वनक्षेत्रमा चहलपहल...