बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
डोटी । शिखर नगरपालिका१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा...
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
रुकुमपूर्व । भूमे गाउँपालिका८ सिमखोला ९पूर्साबाङ०मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
कैलाली । कैलालीको जानकी गाउँपालिका६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो । आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
भक्तपुर । विनाशकारी भूकम्पको गएको छ वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । सोे अबधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
म्याग्दी । कोभिड१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड१९ जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ । लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
भरतपुर । भरतपुर महानगरपालिका१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयलयका अनुसार मृत्यु हुनेमा...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
सिन्धुली । जिल्लामा पुनः कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् । शनिबार छ जना कोभिड१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोरबिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
झापा । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका२...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
दाङ । दाङका छ स्थानीय तह अझै दमकलविहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ । घोराही तथा तुलसीपुर...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
घटना१ लखनउका ३१ वर्षीय सुमित कुमार फोटोग्राफर हुन् । ८ वर्ष लामो आफ्नो करियरमा उनले अहिलेजस्तो दर्दनाक दृश्य कहिल्यै पनि देखेका थिएनन् । ५६ दिनदेखि उनी लगातार लखनउका शव गृह र घाटमा गइरहेका छन् । परिवारसँग बस्ने भए पनि उनले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
बागलुङ । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नगरपालिका६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
बागलुङ । बागलुङपर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
दाङ । दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो । स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर,...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा...