बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
मकवानपुर । को भीमफेदी गाउँपालिका१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका५...
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
महोत्तरी । होली ९फागु० पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला ९लहरा० सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् ।...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
रामेछाप । दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ । झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व० मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन्...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । धर्मपुरको दलित...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
बन्दीपुर । बन्दीपुर गाउँपालिका१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधामन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नलगाड नगरपालिका१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् । भिरालो जमीन र कडा चट्टान भएको ठाउँमा यति छिट्टै सडक बन्ला भनेर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
महोत्तरी । होली ९फागु० पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नवलपरासी । कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण अघि बढेपछि नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुस्ता र प्रतापपुर क्षेत्रका स्थानीय केरा उत्पादक कृषक उत्साहित भएका छन् । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षण गराउने उद्देश्यले सुस्ता गाउँपालिका४ नर्सहीमा शीतभण्डार निर्माण शुरुआत गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर १० र खसीबोका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान...