बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
नवलपरासी । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिका१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो । बाख्रा चराएर फर्कने क्रममा देवचुली१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा...
लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
नारायणपुर । राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौँ । कोभिड१९ का कारण बालबाबलिका बढी प्रभावित भएकाले बालमैत्री स्थानीय शासनको अवधारणाको महत्व बढ्दै गएको सरोकार भएकाले जनाएका छन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको आयोजनामा जागृति बाल तथा युवा सरोकार नेपालसँग सहकार्यमा वल्ड भिजन इन्टरनेसलन नेपालको सहयोगमा आयोजित...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
गलकोट । ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
तनहुँ । सांसद कृष्णकुमार श्रेष्ठले विभिन्न संस्थालाई तलबभत्ताको रकम सहयोग गर्नुभएको छ । उहाँले यातायात क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन ५० हजार, खानेपानी योजनाका लागि ५० हजार, बन्दीपुर गाउँपालिका निवासी गोविन्द अधिकारीको उपचारका लागि १५ हजार, मिर्गौला पीडित व्यास नगरपालिका११...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका२ आरथुम्कामा एउटा भत्किएको घर छ । अनि घरसँगै छ दाउराले बारेको झुप्रो । झुप्रोभित्र विगत लामो समयदेखि बस्दै आउनुभएको छ ६७ वर्षीया मनिसरा भुजेल र उहाँका श्रीमान् सोमबहादुर भुजेल । मनिसरा प्यारालाइसिस भएर विगत तीन...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
दमौली । एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकीका तीन स्थानमा लकडाउन गरिएको छ । नगरकार्यपालिकाको सोमबार बसेको बैठकले शुक्लागण्डकी ५ र १० का तीन स्थानमा आजदेखि लकडाउन गर्ने निर्णय गरेको हो । नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार शुक्लागण्डकी५ स्थित...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
दमौली । एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा आजबाट शुरु भएको छ । गत भदौ अन्तीम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवासढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका२ स्थित थारुबासमा कालोपत्रे शुरु गरिएको हो । प्रदेश सरकारको ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
गुल्मी । इस्मा गाउँपालिका २ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ । गाडीको क्षमता क्रमशः ३० र १० जनाको भए पनि यात्रुको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बागलुङ । नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुन:प्रयोग गर्न मिल्ने एन९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं.१०, ११, १२,...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
हुम्ला । नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १०...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
कञ्चनपुर । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५/२ र...