जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँगाउँमा यातायात सेवाको पहुँच पुर्याएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँगाउँमा यातायात सेवाको पहुँच पुर्याएको हो । फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ । गाउँपालिकाको वडा...
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
डोटी । डोटीको बडिकेदार गाउँपालिका५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गर्नुभएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
पोखरा । पोखरा महानगरपालिका२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिका५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुत्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजुत्रिशूलीछहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त कूल ६४ वटा हातहतियार दर्ता छन् । कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् । कार्यालयका अनुसार अधिकांश हातहतियार...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
चितवन । चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
राजविराज । हिंसा पीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका२ की विजयादेवी यादवलाई...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न५६ लाख ७१ हजार १४२ रुपैयाँमा भगवति मालिका कन्स्ट्रक्सनसँग...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
सर्लाही । कोभिड१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपालभारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपालभारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् । सीमा वारिपारिको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
पर्सा । केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले कम्बाइण्ड हार्वेष्टर मेशिन लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ । किसानले मजदूर नपाउनु, समयको बचत...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
कञ्चनपुर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहुँजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
विराटनगर । भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश नं १ मा आगामी असारभित्रमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी थालेको छ । आयोगका अनुसार प्रदेशमा करिब पाँच लाख भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । उहाँहरुलाई पूर्जा वितरण गर्न आयोगले स्थानीय...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
चितवन । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन नगरपालिका १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा कुकम्यानका रुपमा रहेका...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
दाङ । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको...