बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजार रुपैयाँसहित कपडा जलेर...
लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो । श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उहाँका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले कोभिड१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापनलगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवसका पूर्वसन्ध्यामा आज आयोजित छलफल कार्यक्रममा महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अन्य...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
काठमाडौँ । करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने निर्णय गरेको छ । स्थानीयवासीको अपनत्व सिर्जना गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७७८ को शुरुमा प्रत्येक वडामा संस्था गठन गरेको थियो । टोल क्षेत्रको विकास र...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सडक कालोपत्र गर्न थालिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले पालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार सडक स्तरोन्नति गर्दै आएका छन् । सो गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
रसुवा ।सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट रु चार करोड तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीनतीन करोड गरी...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
सिरहा। सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
ताप्लेजुङ । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो । यहाँका स्थानीयवासी जाडोको मुख्य समय मङ्सिर, पुस र माघसम्म तल्लो...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
पोखरा । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी)राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका२५ हेमजाको याम्दीदेखि माछापुच्छ्रेगाउँपालिका७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो । मध्यपहाडी राजमार्ग साविकको पोखराबागलुङ राजमार्ग...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
नुवाकाेट । गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
नुवाकोट। गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ गुरु...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
नवलपरासी ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य गर्ने र समृद्ध नगर निर्माणमा साझेदारी गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको हो ।...