बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
ताप्लेजुङ ।विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा हुनुहुन्छ । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो...
लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
डाेटी ।जिल्लाको जोरायल गाउँपालिका४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु ढखड्काणको आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
सर्लाही । जिल्लाको पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्छ...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
कर्णाली । तिलागुफा नगरपालिका४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा७६ लाख रुपैयाँबराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
लहान । वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौँ । राष्ट्रिय पुन:निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङग्रहीसल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार २७ करोड ३५ लाख रुपैयाँ लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रहीकुपिण्डेतालजयतपानीखलङ्गा जोड्ने सडक शिलान्यास गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
लमजुङ। लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
राजविराज । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ । मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद्...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
पोखरा ।सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडाैं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क)मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
फुङ्लिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको बजार फेरि साप्ताहिकरुपमा बन्द हुने छ । दशैँतिहारछठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा दुई लाख ५१ हजार रुपैयाँ जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर...