जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
प्युठान । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते हुनुभएको थियो । घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए...
लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
लोकसंवाद संवाददाता,   भदौ ५, २०७७


लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ बस्न पर्यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी (गायक खेम क्षेत्री र मधु क्षेत्री ) पोखरा । यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
डोटी । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
बुटवल । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन)जारी गरेको छ । कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौँ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
कर्णाली । चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो । कार्यक्रमअन्तर्गत सुर्खेतमा...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
तनहुँ । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो । त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
कैलाली । कैलालीको टीकापुर८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तिब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो । नित्य र...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौँ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन जनयुद्धमा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पुयाएको योगदानसहितको स्मारिका तयार पारेको हो । स्मारिकामा शहीदको तस्वीरसहित...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौँ । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ । एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
काठमाडौं । सनातन हिन्दू धर्मावलम्बीले वर्षभर देवता र पितृकार्यका लागि आवश्यक पर्ने कुश आज घर घरमा भित्र्याएका छन् । भाद्र कृष्ण औँसीका दिन आज शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास...