बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु...
लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
लोकसंवाद संवाददाता,   भदौ १२, २०७७


लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
बागलुङ । बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गीय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ । साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मानस्वरुप बागलुङ...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
काठमाडौँ । कोभिड१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
रौतहट । साथीको हत्या काण्डमा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये एक जनाको मृत्युु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति मृत्युु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
कलैया । मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्युु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । चट्याङ लागेर घाइते भएपछि...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका २ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद्...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
काठमाडौं । नेपालको कापिलबस्तु घर भएका सागर नामले चिनिने ढकानन्द पल्ली मगरले कन्चनपुरको बेलौरी घर भएकी धर्मपत्नी गिता सिंह र एक छोरीलाइ भारतको फरिदावादमा छोडी अचानक फरार भएका छन् । श्रीमती गिताका अनुसार एक हप्ता पहिले उहाँको श्रीमान सागर पल्ली...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
डोटी । भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन् । गौरा शुरु भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ । आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रशाद बिरुणा बितरण गर्न...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
लहान । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
सिरहा । सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा फुड बैंक स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले फुड बैंक स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन् ।...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढमुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
भरतपुर । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
तनहुँ । फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि तनहुँको व्यास नगरपालिकाले विगत एक महिनादेखि बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न सकेको छैन । व्यास नगरपालिका३ स्थित भतेरीमा मादी नदीले कटान गरेपछि एक महिनादेखि बजार क्षेत्रको फोहर उठ्न नसकेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा २६ लाख चार हजार मूल्य बराबरको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
रुपन्देही । तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका२ शङ्करनगरका अन्दाजी ३८/४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...