बैशाख २७, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार १४, २०७७
चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ...
लोकसंवाद संवाददाता,   असार १४, २०७७
लोकसंवाद संवाददाता,   असार १४, २०७७


लोकसंवाद संवाददाता,   असार १४, २०७७
कञ्चनपुर । कोभिड१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
स्याङजा । गए राति गल्याङ नगरपालिका९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नुभयो । प्रेमधन निर्माण सेवामार्फत २० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
बागलुङ । पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् । सक्नेले महँगोमा जार को पानीले खाँचो टारेपनि सबैको स्थिति...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
पर्वत । पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन ९कालीनाग० को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सिस्ने गाउँपालिका २ नायगाड भएर सिस्ने १ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ । रु एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो । गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ५० लाख...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
कालीकोट । कालीकोट जिल्लाको महावै गाउँपालिका३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका३ स्थित कटनियाँ खोलामा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीयवासीले एम्बुलेन्स ल्याउन र वर्षायाममा खोला वारपार गर्न सास्ती खेप्दै आएका थिए । स्थानीयवासी श्याम यादवले भन्नुभयो, 'वर्षायाममा पानी परेपछि विद्यार्थीहरु विद्यालय जाँदैन थिए...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सल्यान । यहाँ एक वृद्धको शव पहिराेमा पुरिएकाे अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको भागसम्म पुरिएकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज मध्याह्न...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
हेटौँडा । हेटौँडा कुलेखानी हुँदै काठमाडाैं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ । हाल सो सडक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
दाङ । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
मुग्लिन । नारायणी नदी किनारमा गरिएको तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ । तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सो कार्य सम्पन्न भएका थिए ।सो स्थान तीन सयभन्दा बढी घर बाढीको जोखिममा रहेका बताइएको छ । भरतपुर महानगरपालिका४ नारायणीधाम आश्रम...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
दक्षिण ललितपुरको कोञ्ज्योेसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा तामाङ सांस्कृतिक ग्रामको अवधारणा विकास गरी त्यसलाई मूर्त रुप दिने भएको छ । कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासनयुक्त सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार भन्ने दीर्घकालीन सोचसहित गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुकुमपश्चिम । राप्ती राजमार्गको साँखखोलामा रहेको बेलिब्रिज जीर्ण बन्दा जोखिम बढेको छ । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका ४ र १२ लाई जोड्ने पुल दिनदिनै जीर्ण बन्दै जाँदा जोखिम बढ्दै गएको हो । विसं २०६२ मा निर्माण भएको बेलिब्रिज निकै जीर्ण बनेकाले...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
स्याङजा । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान...