बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
प्युठान । स्वर्गद्वारी प्युठानको प्युठान नगरपालिका८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको...
लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७७
काठमाडौं । विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
कर्णाली । कोभिड १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
अर्घाखाँची । बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ । कोरोनाको त्रासले मानिस त्रसिद छन् । जोखिम मोलेर बाहिर फेर हिँड्न पनि उत्तिकै जोखिम छ ।...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
बाजुरा । साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । मकै लोड गरी राखिएको ना ५ प...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका २ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा टोली...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७७
सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिनुभयो । पहिरोले लामा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
काठमाडौं । महोत्तरी, लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधीका कुमारी मण्डलको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
काठमाडौं । मुगु, छायाँनाथ रारा नगरपालिका-३ स्थित निगालपानीमा क.१ ज ३२ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार छायाँनाथ रारा नगरपालिका-१३ बस्ने १८ वर्षीय धरमलाल लावदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
कञ्चनपुर । स्याली नदीको बहाव परिवर्तन हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय जोखिममा परेको छ । स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको उत्तरतर्फको भागबाट कटान गर्न थालेपछि सो विद्यालय जोखिममा परेको हो । लगातारको वर्षाका कारण...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
महेन्द्रनगर । दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा न्यायका लागि महेन्द्रनगरबाट शुरु भएको आन्दोलनले तत्कालीन अवस्थामा देशव्यापी रूप लियो । यहाँको महेन्द्रनगरमा निर्मलाका न्यायका निम्ति भन्दै नागरिक समाज, अधिकारकर्मी र आम नागरिकस्तरबाट भएको आन्दोलनमा प्रहरीले गोली...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट सङ्क्रमित...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
कर्णाली । कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा बाढीको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् । राजापुर ३ को तिघ्रामा कर्णालीले तटबन्ध...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो । जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
सल्यान । लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके...