बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बागलुङ । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ । बागलुङ नगरपालिका८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा...


लोकसंवाद संवाददाता,   पुष ६, २०७७
डाेटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
तनहुँ । चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन (सामी)परियोजनामार्फत एक हजार ५२६ जना लाभान्वित भएका छन् । गत मङ्सिर १ गतेदेखि शुरु भएको परियोजनामार्फत चार स्थानीय र अन्य स्थानीय तहका गरी एक हजार ५२६ लाई सेवा दिएको हो ।...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
महोत्तरी । 'भुठ्ठी हाथ, गोड ठिठुरगेल, कनि घुर सुन्गो न.'(भुठ्ठी हात, गोडा ठिङ्रिए, घुर बाल्न)महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका४ रामनगरको मुसहरीटोलकी पारो सादाले छोरी भुठ्ठीलाई अराउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा पुसको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
ललितपुर । पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो । गत चैत ११ गतेदेखि कोराना महामारीका कारण...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडाैं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
डोल्पा । डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई ललितपुरस्थित सदर चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले उद्धार गरी शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे चिडियाखाना लैजान लागिएको निकुञ्जले जनाएको छ । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका२ रसीगाँउ बस्ने वीरचन्द्र...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
खोटाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रमशिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एकदिने श्रमशिविरअन्तर्गत सडक मर्मत, स्कूल तथा क्याम्पस र स्वास्थ्यचौकी जाने बाटो मर्मतका साथै सरसफाइ...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
स्याङजा । पहिरोले परिवारका नौ सदस्यसहित घरवासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घरपरिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
पर्वत । साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन् । विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका३ देउरालीस्थित घुरुङ्गाका वृद्धवृद्धादेखि...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
टीकापुर । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुग्नुभयो । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । 'बच्चालाई एक दिन अस्पताल भर्ना गरेर...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
बागलुङ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ महिनाभित्रै कालोपत्र गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
पोखरा । पोखरा महानगरपालिका ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८।४ मिटर चौडाइको सो पुल महानगरको दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
कञ्चनपुर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा खुला रहेको...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
चितवन । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । सोह्र वर्षअघि पनि उहाँले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिनुभएको थियो । त्यसयता धेरै छोरीले...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका३ बन्दीपुर...