बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं । मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार...
लोकसंवाद संवाददाता,   पुष १९, २०७७


लोकसंवाद संवाददाता,   पुष १९, २०७७
तनहुँ । गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
तनहुँ । सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
बैतडी । हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
चितवन । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारलेपाँच करोड ७५ लाख रुपैयाँको बोलपत्र...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने गरी उक्त...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युतआयोजनाले अहिलेसम्म विद्युत उत्पादन गर्न सकेको छैन ।...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिका४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
बैतडी । बैतडीको पाटन नगरपालिका१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन् । समाजमा हुने छुवाछूतको भावना हटाउनका लागि उहाँले अभियान नै सञ्चालन गरेका छन् । छुवाछूतको भावना हटाउनका लागि उहाँले गाउँदेखि शहरसम्म चेतना फैलाउने कामलाई अगाडि...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
तनहुँ । कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पुर्याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयसँगै संस्थाले एक हजार ५०० थान पुस्तक र दराज सहयोग...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
कैलाली । कैलालीको भजनी नगरपालिका३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
दाङ । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा५० लाख रुपैयाँको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका१९ थानगाउँमा १५ वर्षका...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट १५ हजार ५०० रुपैयाँ लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो । देवघाट...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई मानवसेवा आश्रममा पुनः स्थापन गरिएको छ । अपाङ्गता भएका उनीहरुको संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्गता पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो । कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ...