बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई...


लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडाैं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
गाेरखा । चुमनुब्री गाउँपालिका५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १०:३० बजे गाउँपालिका४ प्रोकस्थित पानीघट्टमा जाने...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडाैं । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकारसरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
स्याङजा । कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष स्थापना गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
चितवन । चितवनको ईच्छाकामना२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिनुहुन्थ्यो । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी हुनुभएको हो । खुशी हुदैँ उहाँले भन्नुभयो,'अब घन्टाैँ सम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ । लामो...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
इलाम । इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ । दुई वर्ष...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
बागलुङ । बागलुङको जैमिनी नगरपालिका१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए । आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
ललितपुर । चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियाैँवर्षअघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए । प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडाैं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले किसान परिचय पत्र वितरण शुरु गरेको छ । झापा गाउँपालिका३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
सल्यान । जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने,...

श्रीराम श्रेष्ठ,   पुष १९, २०७७
राज्यको सुविधाबाट वञ्चित जातिमध्ये एक हो शेर्पा । नेपालको पूर्वी क्षेत्र सोलुखुम्वब नै मूल थलो हो । बसाइँ सर्ने क्रममा अहिले ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, इलाम, खोटाङ, तेह्रथुम, रामेछाप, हुम्ला, मुगु, महोत्तरी, सिन्धुपालचोक, काभ्रेपलान्चोक, काठमाडौँ, नुवाकोट, रसुवा, भोजपुर आदि जिल्लाहरूमा छरिएर...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
पोखरा । कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम७...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
शङ्खरापुर । शङ्खरापुर नगरपालिका४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ । देशव्यापीरूपमा निःशुल्क गुर्जोका बिरुवा एवं यसबाट बनेका धुलो, गुर्जोबाट बनेको औषधि, चियालगायत सामग्री वितरण गर्दै...