बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
हुम्ला । हुम्ला गाउँपालिका२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका ९लोकल० कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि...
लोकसंवाद संवाददाता,   माघ ८, २०७७
लोकसंवाद संवाददाता,   माघ ८, २०७७


लोकसंवाद संवाददाता,   माघ ८, २०७७
सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उहाँको खोजी कार्य...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन्...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
झापा । झापाको भद्रपुर५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   माघ ७, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता...

लोकसंवाद संवाददाता,   माघ ६, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आउनुभएको छ...

लोकसंवाद संवाददाता,   माघ ५, २०७७
कैलाली । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन् । समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर...

लोकसंवाद संवाददाता,   माघ ५, २०७७
हुम्ला । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले...

लोकसंवाद संवाददाता,   माघ ५, २०७७
सोलु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका...

श्रीराम श्रेष्ठ,   माघ ४, २०७७
परापूर्वकालदेखि शेर्पाहरू इस्लाम र बौद्ध धर्ममा नै झुकाव राख्दै आएका छन् । नेपालमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तपछि भारतको धेरै ठाउँमा उपदेश दिएका थिए । बुद्धधर्मले भारतमा व्यापक रूपमा प्रसिद्धि पायो । बुद्धधर्मको लोकप्रियता क्रमशः चीन, तिब्बत, मङ्गोलिया र जापान जस्ता...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
पोखरा । पोखराबाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
नवलपरासी । बौदीकाली गाउँपालिका३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...

लोकसंवाद संवाददाता,   माघ ४, २०७७
रसुवा । निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्याउने जङ्गल छेउका जमिनमा लोठसल्लाको खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन् ।...