बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
हुम्ला । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद...
लोकसंवाद संवाददाता,   माघ १४, २०७७
लोकसंवाद संवाददाता,   माघ १३, २०७७


लोकसंवाद संवाददाता,   माघ १३, २०७७
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनःनिर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनःनिर्माणसम्बन्धी जिल्लास्तरीय...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
कैलाली । व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
कर्णाली । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो । केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
हुम्ला । हुम्लातिर एउटा भनाइ छ, पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत । यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन्...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
लहान । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अध्यक्ष पदमा दशलाल मण्डल पुनः निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डललाई चयन हुनुभएको छ । सदस्यमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान,...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको गौशालासम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल...

श्रीराम श्रेष्ठ,   माघ ११, २०७७
शेर्पाहरू कामको सिलसिलामा घर छाडी टाढा जान्थे । घर फर्कंदा शुद्ध हुनुपर्छ भन्ने भनाइ छ । गाउँका ठूला लामाका कोसेली लग्ने र लामाले मन्त्रोच्चारण गरी जलपान दिई शुद्ध हुने भनाइ छ । यसलाई शेर्पाहरू टिब सोल्लु वा खसोल्लु भनिन्छ ।...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
हुम्ला । पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् । हुम्लाको सिमकोट गाउँपालिका७ र नाम्खा गाउँपालिका१ मा पर्ने हेप्का खोलाको पुल...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
कञ्चनपुर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका८ का देवरभाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको...

लोकसंवाद संवाददाता,   माघ ११, २०७७
झापा । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पुयाएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा नगरपालिकाका कर्मचारी, इलाका प्रशासन कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, सुरक्षाकर्मी र...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश०२०१००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौँमा गएर...

लोकसंवाद संवाददाता,   माघ ९, २०७७
ललितपुर । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्वार हुने भएको छ । गोर्खा भूकम्पले सो मन्दिरका चार बुर्जा जीर्ण भएका छन् । मन्दिरको बीच भाग बाहिरबाट हेर्दा भत्किएको देखिदैन तर वरिपरि रहेका चार बुर्जा भत्किएका हुँदा बिग्रिएका भागजति...