बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं ५ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषि पेशामा आबद्ध उत्कृष्ट कृषक छनोट गरी गाउँपालिकाले प्रोत्साहन रकम वितरण गरेको हो । वडाध्यक्ष पदमबहादुर थापाले २७ कृषकलाई जनही २० हजारका दरले प्रोत्साहन...
लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
लोकसंवाद संवाददाता,   भदौ २८, २०७७


लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
बाँके । बर्दिया जिल्ला गुलरिया नगरपालिका५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदीगाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोबाट विस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिइरहेका उनीहरुलाई शनिबार खानेपानी सञ्चयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामग्री प्रदान गरिएको हो । शान्ति फाउण्डेशनद्वारा सङ्कलित राहत सामग्री...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
सिन्धुपाल्चोक । गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घसंस्थाबाट प्राप्त रु २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
काडमाडाैं । चक्रपथको पहिलो खण्ड (कोटेश्वरकलङ्की सडक)विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक)निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक/एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
स्याङजा ।गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
सप्तरी। सप्तरीको खडक नगरपालिका८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
म्याग्दी । म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाखरुपैयाँ सहयोग गरेका छन् । म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई ३४ लाख ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
बागलुङ । बागलुङकोे बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड १० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका२ को गजरकोट,...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
नारायणगढ । नारायणगढ मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८:१० बजे नारायणगढबाट ३१ दशमलव ३...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं। १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
पाल्पा ।तानसेन नगरपालिका२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलिङ्ग स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताउनुभयो । भदौ...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
मुग्लिन । पहिरोका कारण नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ स् १० बजे चितवनको इच्छाकामना६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताउनुभयो । वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि...