बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
पर्वत । जिल्लाको जलजला गाउँपालिका८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका२ का ३७...
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
झापा । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले रबर खेतीका पिता भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
'हामी पछिल्लो छ वर्षदेखि 'लिभइन रिलेशनशिप'मा छौँ । मान्छेले के भन्छन् भनेर किन एक्लै बस्ने ? कुनै अप्ठ्यारो र आपतको बेलामा मसँग को हुन्छ ? यस्तो अवस्थामा समाजकासहयोगका लागि कोही अघि आउँदैन । बीबीसी मराठीसँगको कुराकानीमा आफ्नो अनुभव शेयर गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ । चौँरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
लमजुङ । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो । नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४०...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
कालीकोट । कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
सर्लाही । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पुयाइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
ताप्लेजुङ । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिनुभयो । शेर्पाले भन्नुभयो, शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो । नगरपालिकाको उज्यालो वडा...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हँुदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
स्याङ्जा । स्याङ्जाको भीरकोट ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
महोत्तरी । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् । किसानले आआफ्ना आँगनमा गाईको गोबरले लिपपोत...