बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १३, २०७८
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
लोकसंवाद संवाददाता,   असार १३, २०७८
लोकसंवाद संवाददाता,   असार ११, २०७८


लोकसंवाद संवाददाता,   असार ११, २०७८
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दाङ । गढवा गाउँपालिका७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएका समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दमक । रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पुयाउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
हेटौँडा । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा १५...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुयाइएको छ । लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पुयाइएको प्रमुख जिल्ला...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
हुम्ला । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुयाएको छ । सिमकोट गाउँपालिका३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताउनुभयो । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उहाँले जानकारी दिनुभयो । सिमकोट,...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
गोरखा । वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ । गत जेठ २६ गते गोरखाको बारपाक...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
सिन्धुपाल्चोक । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । सोही घटनामा मेलम्ची११ कै...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका१ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ ।...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
डोटी । लगातार वर्षातले सायल गाउँपालिका१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
सप्तरी । रुपनी गाउँपालिका३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल ९चापाकल० जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुहुन्छ...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
लमजुङ । केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ । लमजुङ दोर्दी गाउँपालिका८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद्...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
कैलाली । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ । जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक...