बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
गुल्मी ।पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् । इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी...
लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
नेपालगञ्ज । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
दाङ । घोराही उपमहानगरपालिकाले चक्रपथ निर्माणको योजना अघि सारेको छ । नगरपालिकाले आफ्ना नौ वडालाई समेटेर बनाएको चक्रपथको नक्शाले अहिलेको सबै वडालाई समेट्न नसकेकाले परिमार्जन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले परिमार्जन गरेको नक्शानुसार कामको शुरुआत घोराहीको वडा नं १८...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
धनगढी । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशैँतिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कालिकोट । पछिल्लो समय महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइकटाइ व्यवसायप्रति...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
घोराही । सरकारले थालेको जनता आवास कार्यक्रम पछिल्लो समयमा प्रभावकारी बन्दै गएको छ । अघिल्ला वर्षमा वार्षिक रुपमा नाम मात्रका दुईचार घर कार्यक्रमअन्तर्गत पछिल्लो वर्षयता बार्षिक रुपमा सयभन्दा बढी घर बन्न थालेका छन् । आर्थिक वर्ष २०६७/०६८ देखि शुरु भएको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
सिरहा । मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले बिहीबारदुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुतीर्ण भएपछि केही दिन तनावमा पर्नुभयो । 'त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो', हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित खुनाले रासससित...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
रोल्पा । अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विपद्का समयमा अतिविपन्न र...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
पोखरा । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्रहरु बुढापाकाका लागि वरदान सावित भएको छ । परिवारका सदस्यको व्यस्तताले दिनभर एक्लै समय बिताउँदा हुने अत्यार लाग्दो अवस्थाको अन्त हुँदै गएको छ । ।...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गर्नुभएको हो । स्थायी ठेगाना बताउन...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
पोखरा । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरानयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित...