बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
भरतपुर । चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभयो । महानगरले...
लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
काठमाडाैं । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ । सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
जुम्ला । विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सो गाउँपालिका५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ । युएनडिपीको८५ लाख २६ हजार ४०० रुपैयाँ...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
बैतडी । बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ । राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
बैतडी । नेपालभारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापाररव्यवसाय सञ्चालन...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
इलाम । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो । सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी...

निर्जला कक्षपति,   आश्विन २०, २०७७
महिला तथा बालबालिका माथि हुने गरेको बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् । केही दिन पहिले बझाङमा १२ वर्षीय सम्झना कामी माथि सामूहिक बलात्कार गरी हत्या गरियो । यो घटनाले केही महिला अधिकारकर्मीहरू ताते, मिडियामा समाचार आयो । महिला सांसदहरू...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
काठमाडाैं । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
डडेल्धुरा । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोस्रो पटक आह्वान गरेको बोलपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको दायाँबायाँ १५/१५...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
वीरगञ्ज । पर्याप्त सुरक्षाकर्मी नहुँदा बाल सुधार गृहमा सुरक्षा चुनौती र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिका४ बिर्तास्थित सवा कट्ठा जग्गामा २०७५ सालमा स्थापना भएको बाल सुधार गृहमा अहिले कोठाको अभाव रहेका छन् । कोठा अभावका...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
महेन्द्रनगर । दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर धान काट्न लगाउनुभयो । उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका७ कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६०...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
बागलुङ । गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाले पढाइ...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
भरतपुर । कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको...