बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
स्याङ्जा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको...
लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
कैलाली । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ । सन्...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
सप्तरी । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घरघरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
पोखरा ।निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म एयर साइड तथा ल्याण्ड साइड दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
वीरगञ्ज । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको)पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ । यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो । वाग्मती प्रदेश सरकारले ४९ करोड रुपैयाँ बजेट...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका३ स्थित तेलपानी जङ्गलभित्र...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको होम टु हस्पिटल कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ । विसं २०७५ माघ १७ गतेदेखि शुरु भएको...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका३ राङभाङमा १०५ घरमा एक घर, एक धारा जडान गरिएको छ । राङभाङ गाउँभन्दा झण्डै ५०० मिटर तल रहेको धरादी खोला मूहानबाट पानी तानेर पाइपमार्फत घरघरमा पानी वितरण गरिएको राङभाङ लिफ्टिङ खानेपानी समितिका अध्यक्ष गोविन्दबहादुर आलेले...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
पर्सा । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको १५ करोड रुपैयाँ भन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा २० करोड ४१ लाख ४५ हजार रुपैयाँ विनियोजन...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
बलेवा । भाडामा बस्दै आएको बागलुङको बडीगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउन शुरु गरेको छ । गाउँपालिकाको वडा नं ५ स्थित ग्वालिचौरमा सो भवन बनाउन लागिएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले निर्माणाधीन सो बुधबार भवन...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकसिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन्...