बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
झापा । कोभिड१९ को कारण विगतमा झैँयस वर्ष भद्रपुर१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । मन्दिर सञ्चालक समितिले कोभिड१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका...
लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
धनुषा । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ । डडेल्धुराको पर्शुराम नगरपालिका११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो । भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिनुभयो । काट्दै गरेको रुखले अर्को...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
बाँके । नेपालसँगको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा बाँकेका कोभिड१९ बाट प्रभावित अतिविपन्न परिवारलाई ३२ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको छ । कोभिड१९ प्रतिकार्य र पुनःस्थापना परियोजनाअन्तर्गत बैजनाथ गाउँपालिका१ चिसापानीमा सो सहयोग सामग्री सरोकारवालालाई हस्तान्तरण गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
काभ्रेपलाञ्चोक । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि२०७७ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही को सन्देशसमेत दिइरहेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
सिरहा । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
बागलुङ । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश हुनुभएको छ । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका १ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
चितवन । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
मोरङ । बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५/६६ देखि जिम्मेवारी सरी आएका...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
पोखरा । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ पोखरा र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालको समूह शनिबार पोखरा महानगरपालिका३३ भरतपोखरीको हुडिकोट पुगेको छ । हुडिकोटमा बढ्दो पर्यटकीय आकर्षणलाई थप उजागर गर्न हुडिकोटसम्मको हाइकिङ तय...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
जाजरकोट । भेरी नगरपालिका११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन्...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
काठमाडौँ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ । समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
तनहुँ । एक घर एक धारा अन्तर्गत तनहुँको व्यास नगरपालिका७ मा ३२९ धारा जडान गरिएको छ । नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । वडा भित्रका खोल्साखाल्सीको मुहान २०७२ सालको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो । 'खेतमा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कर्णाली । हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा हरि सापकोटा । तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उहाँ सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिनुभएको थियो । उहाँको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि...