बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
पाेखरा । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट)नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो । हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक...


लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
कैलाली । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो । प्रहरीले...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
पाेखरा । गत साउन २ गते विहान गएको पहिरामा परी मृत्यु भएका माछापुच्छ्रेगाउँपालिका८ खोराकोमुखका तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट५० हजार रुपैयाँ तथा तथा गाउँपालिकाबाट ५० हजार रुपैयाँ...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
तनहुँ । पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा १५ दिनको तालिम आयोजना गरेर जनशक्ति तयार गरिइएको हो । विनाशकारी भूकम्पमा परेर क्षति भएका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणका लागि जनशक्ति तयार गर्ने उद्देश्यले विभागले बन्दीपुरमा...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
बागलुङ । वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा सुर्य पाठकले समाजको तर्फवाट सङ्कलन गरिएको ३ लाख ३७ हजार रुपैयाँ नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
पर्सा । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ । जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष शन्तराम बिडारीले आज विज्ञप्ति जारी गरी सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नका लागि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
अर्घाखाँची । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ । मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
पर्वत । हिंसापीडित महिला तथा बालबालिकाका लागि आश्रयस्थलका रुपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माणकार्य अलपत्र परेको छ ।पर्वत सदरमुकाम कुश्माबजारको वडागाउँमा सुरक्षित घर निर्माणका लागि बोलकोबल गरेको रकम उठ्न नसकेपछि भवन निर्माणकार्य अघि बढ्न नसकेको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । सात स्थानीय तह रहेको डडेल्धुरामा नवदुर्गाले दिएको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
नवलपुर । कोभिड१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
डोटी । जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
भक्तपुर । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
कैलाली । कैलालीको भजनी नगरपालिका५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
पोखरा । पोखराबाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी...