बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी...
लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
काठमाडौँ । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
काठमाडौँ । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर)सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
म्याग्दी । रघुगङ्गा गाउँपालिका६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत् सुविधा नभएको यी बस्ती भौगोलिकरूपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
बागलुङ । धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ कात्तिक २७ गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो । धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमा रेडियोको विस्तार शुरु भएको...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले कानूनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी सम्पूर्ण कागजात पेश...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
डोटी । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
बर्दिवास । जिल्लाको बर्दिवास नगर क्षेत्रका नौ छात्रछात्राले प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । बर्दिवास नगर क्षेत्रकै स्थायीवासी र आफ्नै नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पढ्न पाउने गरी नौ छात्रछात्रालाई पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले बुधबार एक समारोहबीच विद्यालयमा लाग्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
डाेटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
कञ्चनपुर । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३:२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
कञ्चनपुर । उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ । कोरोना भाइरसका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव पूर्ति गर्नका लागि र उपभोग्य वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउन...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । भीमदत्त नगरपालिका१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो । बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा स्थापना भएको...