बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाको परिचय दिने पुस्तक गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा प्रकाशन गरेको छ । राज्य पुनर्संरचना भई तीन तहको सरकार बनेपछि स्थानीय सरकारका तर्फबाट आफ्नो क्षेत्रभित्रका सांस्कृतिक...


लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाबासीको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
काठमाडौँ । साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान शुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि शुरु भएको समितिले जनाएको छ । सूर्योदय कालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
गोरखा । गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । चालु आर्थिक वर्षदेखि...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
जनकपुर । ढल्केवरजनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ । आश्रमले यहाँ आश्रय लिइरहेका उनीहरुका लागि सहज बनाउन भान्छाघर निर्माण गरेको हो । विसं...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको हो । बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
भीमेश्वर । दोलखा जिल्लामा रहेको जिरी गाई फार्म गत वर्षका तुलनामा यस वर्ष २८ प्रतिशतभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गाई फार्मले बढी दूध दिने जातका गाईका बाच्छी उत्पादन गरी स्थानीय कृषकलाई बिक्रीवितरण गर्दै आएको छ । आहार...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पुर्याइएको हो । 'कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा हिँड्नुपर्ने बाध्यता...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११:३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
काठमाडौँ । सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यमा दशकौँदेखिको सङ्कटलाई समाधान गर्न आगामी पाँँच वर्षका लागि दुई अर्ब अमेरिकी डलरको अपेक्षा गरिएको सरसफाइ तथा स्वच्छता कोष आगामी साताबाट सञ्चालनमा आउने भएको छ । सरसफाइ तथा स्वच्छता कोषद्वारा जारी विज्ञप्तिअनुसार कोषको औपचारिक...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
डाेटी । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये चार जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
हेटौँडा । हेटौँडानारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो...