बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
चितवन । जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३०...
लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताउनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
काठमाडौँ । कोभिड१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो । सो...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
जनकपुर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
कास्की ।कास्की प्रदेश क्षेत्र नं ३ ९क० मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
मिथिलाञ्चल । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ । एघाराैंदिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ । दश दिनसम्म मिथिलाञ्चलका...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
दार्चुला । जिल्लाका दुईवटा नाका दुई दिन खुला गरिने भएको छ । व्यासी सौका समुदायको बसाइँसराइलाई मध्यनजर गर्दै सीमा पुल दुई दिन खुला गर्न लागिएको हो । व्यासमा रहेको सीतापुल नाका बुधबार खोलिएको छ । व्यास कुञ्जा वासीलाई सदरमुकाम खलङ्गा...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
जुम्ला । तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह हुनुहुुन्छ । मौसम राम्रो भएपछि आफूहरु नातेदारको...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
काठमाडौँ । टोखा नगरपालिका ११ नं वडा कार्यालयको प्रशासनिक भवनको आज गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । दुई करोड पाँच लाख रुपैयाँका लागतमा विसं २०७८ असोज महिनाभित्र सो भवन निर्माण भइसक्ने वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रकाश...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
जनकपुरधाम । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अन्त्येष्टि गरिएको छ । युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
बाग्लुङ्ग । गलकोट नगरपालिका५ हरिचौरकी अदमकुमारी खत्रीको स्मृतिमा आमा अदमकुमारी स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । उहाँका छोराहरु देवबहादुर, तोपनारायण, कर्णबहादुर, ज्ञानबहादुर, दुर्गाबहादुर र छोरी देवीकुमारी क्षत्रीले दिवङ्गत आमाको सम्झनालाई चीरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरेका हुन् । त्रिहत्तर वर्षीया अदमकुमारीको...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
कैलाली । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी ९सीमा सुरक्षा पोष्ट०स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
काभ्रे । पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुङ्गा खानीमा थप उत्खननमा रोक लगाएको हो । जिल्लामा हालसम्म ३१ क्रसर उद्योगका...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
हुम्ला । नेपालचीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
काठमाडाैं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा रोक, हेर र जाउँ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ । सवारी चलाउँदा ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानीजस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो...