बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं । राजधानी काठमाडौंमा सम्पन्न हिन्दू अगुवाहरुकाे दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीले नेपालमा भइरहेको धर्मान्तरणविरुद्ध विश्वभरका हिन्दू एकजुट हुनेलगायत तीन बुँदे घोषणापत्र जारी गरेको छ । यस्तै, गोष्ठीले यही वर्ष हिन्दू थट लिडर्स मिट्स कार्यक्रम मलेसियामा गर्ने निर्णय पनि गरेको छ...
लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६


गोपालप्रसाद बराल,   श्रावण १५, २०७६
महोत्तरी ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । २०७६ साउन ६ गते सोमबार शुरु भएको यो साउन पर्व १८...

निर्जला कक्षपति,   श्रावण १४, २०७६
हिजोआज धेरैका घरमा वृद्ध बाआमाहरूले एक्लो जीवन बिताइरहेका छन् । छोराछोरी भए पनि उनीहरू बुढेसकालको सहारा बन्न सकिरहेका छैनन् । त्यहीकारण बेसहाराको नियति भोग्न बाध्य छन् बाआमाहरू । नेपालमै छोराछोरी नहुनेको त बेग्लै कुरा । तर, नेपालमै छोराछोरी हुनेहरूले पनि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
भारत ।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषा साहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताउनु भएको छ। उनले भारतस्थित कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भएकोजानकारी दिनु भएको हो । नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, काव्य विभाग र कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञाभवनको पुस्तकालय सभाकक्षमा नेपाली कवितामा कवि लेखनाथ ज्ञवालीको योगदान विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अवसरमा कवि ज्ञवाली स्मृति ग्रन्थको लोकापर्ण गरिनुका साथै पुरस्कार समेत...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
डोटी ।पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभएकाे थियाे। पन्तले चुनाव जितेर मन्त्री समेत...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौँ । मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस बेलाका अञ्चलाधीश ज्याउल हकले भने, ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ? मैले भनेँ जेलमा कोच्ने भए उही महाकवि देवकोटालाई कोच्नु हाेला ।मैले त उनको कविताको...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं । नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति आमा ! मेरी आमाको लोकार्पण भएको छ । नेपाली समाजमा अचेल वृद्ध माता-पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा-छोरी, बुहारीलगायतसँग न माता-पिताप्रति सम्मानभाव छ र...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
हरिद्वार, दैनिक भास्कर । असामाजिक तत्वद्वारा गरिएको अवैध कब्जाबाट छुटकारा पाउन भगवान् शिव हरिद्वारस्थित जिल्ला अदालत पुग्नुभएको छ । यो हिन्दी चलचित्र ओ माइ गडको प्रसंग होइन । भारतको उत्तराखण्ड राज्यको अति पवित्र मानिने भारतका सात रहस्यमय सहरमध्येको एउटा सहर...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं । पचासको दशकदेखिनै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह घामको पहाड सार्वजनिक भएको छ । साहित्यको मुलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो । कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि,...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
हुम्ला । जिल्लाका ग्रामीण बस्तीमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका-८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ ।सर्केगाड गाउँपालिका८ का...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने दावी गर्नु भएको छ । नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा मुख्यमन्त्रीसँगको भेटमा उपरोक्त कुरा बताउनुभएको...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
बिहारका १९ जिल्लामा बाढी आएपछि त्यहाँको जनजीवन अत्यन्त कष्टप्रद रह्यो । बाढीका कारण जोगबनीका विष्णुदेव मंडलले आफ्नी छोरीलाई ड्रमले बनेको डुंगामा बिदाई गर्नुपर्यो ।

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले नयाँ प्रकाशन प्रज्ञा लोकवार्ता विवेचना नामक पुस्तक प्रकाशित जनाइएकाे छ। बालसाहित्य र लोकवार्ता विभागको संयोजनमा प्रा.डा.भवेश्वर पंगेनीको सम्पादनमा तयार भएको प्रज्ञा लोकवार्ता विवेचनामा इद्रियस सायलद्वारा लिखित नेपालको मुस्लिम समुदायमा महिलाहरूले वाचन गर्ने लोककला, डा.कुलराज निरौलाको जानकी...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
बागलुङ ।जति माया लाए पनि..... मधुरो गीतगुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडाै । नेपालसरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव अगाडि सारेकाे छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको राष्ट्रिय युवा परिषद् ऐन२०७२ को पहिलो संशोधनमा अब युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । परिषद्का उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७६
काठमाडौं । दुवै कान नसुन् नसने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो झिमझिम परेली सार्वजनिक गरिएको छ । राजधानीमा मिलापको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । सङ्गीत नाट्य तथा कला...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं ।कवि रुवि सत्यालको कविताकृती 'अछुत जूनु र मुक्तककार देवेन्द्र केसी' देवुको मुक्तककृति 'मनको पहिरो' लोकार्पण गरिएको छ। लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले टिप्पणी गरेका थिए। पौड्यालले रुविका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको...