साउन १२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुस १४, २०८०
ललितपुर । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरुविशेषप्रदर्शन डिशहोममा भइरहेको जनाइएकोछ । डिशहोमका अनुसारविभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सकिने छ । अहिले...


लोकसंवाद संवाददाता,   पुस १०, २०८०
भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो । भक्तपुरको खौमा स्थित...

लोकसंवाद संवाददाता,   पुस ०२, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता आईईएलटीएस प्राइज २०२३ का विजेताहरूको नाम घोषणा गरेकोब्रिटिश काउन्सिलले जनाएको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ...

हरिविनोद अधिकारी,   मंसिर ३०, २०८०
मनको तरेलीमा अनेक लहरहरू तरंगित हुन्छन् । मन न हो, कता पुग्छ एकैछिनमा अनि फेरि आफ्नै ठाउँमा आउँछ जस्तो कि फुकेको बेलुनमा हाला फुस्काएपछि आफ्नै स्वरुपमा फर्कन्छ । तर केही तरंग हरु सधैँ ताजा हुने रहेछन् , आमा, बा र...

भक्तराज देव,   मंसिर २९, २०८०
समान्यतया हिन्दु समाजमा मंसिर महिनालाई विवाहका लागि उपयुक्तमहिनाकोरुपमा लिने गरिन्छ । कुन महिनमा विवाहगर्ने वा नगर्ने भन्ने पनि मान्यताछन् । महिना मात्र होइन । दिन त्यसमा पनि दिउँसोकि रातीको भन्ने विषयमा पनि तर्क र वितर्कहरू हुने गरेका छन् ।दिउँसोकि रातीकोमान्यता...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
बारा । बाराको कलैया उपमहानगरपालिका१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ ।...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०८०
ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरु बीचको एकता अपरिहार्य रहेको बताएका छन् । शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले लेखेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर...

रत्न बहादुर रोकाय (आर.सी.),   असोज ०७, २०८०
नेपालको संबिधान २०७२ साल असोज ३ गते जारी भयो । जुन समयमा संबिधान सभाका अध्यक्ष कानुनका ज्ञाता दिवंगत स्वर्गीय सुवास चन्द्र नेम्वाङ हुनुहुन्थ्यो । नेपालको संबिधान २०७२ बिगतका संबिधान हरु भन्दा फरक भएको कुरा सर्वविदितै छ । यो संबिधान संघीय...

लोकसंवाद संवाददाता,   असोज ०४, २०८०
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन स्ववियुले नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । आज नवौं संविधान दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन कैलाशकुट बहुमुखी क्याम्पसको आयोजनामा शान्ति बाटिकामा मौलिक हक वाचन...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
क्यानडा। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् । एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत...

हरिविनोद अधिकारी,   भदौ ३०, २०८०
अतीतमा जब फर्केर हेरिन्छ, सबैले अनायास आफ्नो समीक्षा गर्न थाल्छन् र आफूलाई निर्दोष साबित गर्नका लागि आफैँमा तर्क गर्न थाल्छन् । तर समसामयिक समाजले गल्ती नै हो भनेका काम गरेको रहेछ भने पक्कै आफैँमा लाज पनि लाग्नेछ, आजसम्म त्यसबारेमा अरुलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आउनुभएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ ।...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओचकाठमाडौ बाल अस्पताल हब को भवन निर्माणका लागि रु एक करोड ८० लाख...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड)जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाड सम्म विद्युत् पुर्याएको हो...

शेरबहादुर परियार,   साउन ३०, २०८०
इगोर स्पोल्स्की!मध्य युरोपको देश पोल्याण्डको परिचित लोकदोरोस्लीकाब्यान्डकाचर्चितगायक। इगोरएशियाको लोक संगीत बुझ्नेयुरोपेली गायककारुपमा समेत परिचरित छन् । उनी र उनको समूहआफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । हामीले उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम...

लोकसंवाद संवाददाता,   साउन ३०, २०८०
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा तत्काल पेश गर्न माग गर्दै खबरदारी गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले काठमाडौं सरोकारवालालाई भेला गरेर सरकारलाई खबरदारी गराएको हो । गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त...

केजिन राई,   साउन २९, २०८०
काजाब्लान्का क्यासेल्लो।बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत...