बैशाख १४, २०८१, शुक्रबार

एजेन्सी,   पुष २८, २०७८
आगामी २७ मार्चमा आयोजना हुने ९४औँ संस्करणको ओस्कार एकेडेमी अवार्डले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो । सन् २०१९ यता ओस्कार होस्टविहीन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र...


एजेन्सी,   पुष २६, २०७८
अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म साबित भइसकेको छ । यस फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको यस फिल्मलाई भारतभर रुचाइएको छ । दर्शकहरू अल्लुको अभिनयबाट जति...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौं ।नेपाल सांगीतिक संघमा मिलन मोक्तान पुनः अध्यक्षतामा निर्वाचित भएका छन् । सांगीतिक संघको आइतबार भएको २२ औं साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मिलन यसअघि पनि दुई कार्यकाल अध्यक्ष नै थिए । संघको उपाध्यक्षमा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने राता लम्बिया नाइट विथ आसिस कौर कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत राता...

एजेन्सी,   पुष २३, २०७८
भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जीतको कथामा आधारित रहेर बनाइएको फिल्म ८३ ले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेन। फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् । अभिनेता रणवीर निकट स्रोतका अनुसार...

एजेन्सी,   पुष २३, २०७८
अभिनेता शाहरुख खान आफ्नो फिल्म पठान र इधर एटलीको लायनको सुटिङमा व्यस्त छन् । फिल्म लायनमा उनी भिलेनको चरित्रमा देखिँदै छन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौँफिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज मनी हाइस्टका प्रोफेसर...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
गत शुक्रबारदेखिप्रदर्शनमा आएको नेपाली फिल्म कठपुतली हेर्न आउने दर्शकले आईफोन १२ उपहारका रूपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो । निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि...

विभूति शर्मा,   पुष १८, २०७८
उमेर यसै वर्षदेखि ९१ पार गरेर ९२ । स्वास्थ्य अवस्था साह्रै कमजोर होइन तर बुढ्यौलीले गलाउँदै गएको शरीरका कारण घरबाहिरभन्दा घरभित्रै बस्न आनन्द लाग्ने । पुसको चिसोले पनि होला, बाक्ला कपडामा बेरिएर न्यानो कोठामा बसिरहन मन लाग्ने । बुढ्यौली छिप्पिँदै...

एजेन्सी,   पुष १६, २०७८
बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा दबंगको हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण दबंग, दबंग २, दबंग ३पछि सलमान दबंग ४ लिएर आउँदै छन् । नयाँ वर्ष सन् २०२२ को छेकोमा दबंग ४को...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्नकास्की । पोखराको बाटुलेचौर स्थित जनकविकेशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको संस्कृति विभाग र साहित्य (लोकवार्ता र बालसाहित्य) विभागसँगको सहकार्यमा जनकविकेशरी धर्मराजसावित्री थापा स्मृति प्रतिष्ठानले...

एजेन्सी,   पुष ८, २०७८
सन् २०२१ अन्त्यको संघारमा छ । यसवर्ष सन् २०२० मा जस्तै कैयौँव्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक संजालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको...

एजेन्सी,   पुष ७, २०७८
काठमाडाैं ।फिल्म बाहुबली फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाेबजेटको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
'तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै'छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ।' उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो 'तिमी पुग्यौ धेरै टाढा' को स्थायी लाइन हुन्। कवि,नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन्। प्रवासमै...

एजेन्सी,   पुष ५, २०७८
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म आरआरआरको मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले बजरंगी भाइजान २ बनाउने घोषणा गरेका हुन् । सलमानका...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा पोहोर साल खुसीफाट्दा..., पर लैजाऊफूलहरू..., क्या दामी..., याद गर्न पनि..., गाला रातै..., पहिलो नम्बर...लगायतका गीतका रचनाकार...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

एजेन्सी,   पुष २, २०७८
कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, २०२१ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँप्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो ।...

लोकसंवाद संवाददाता,   पुष १, २०७८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरफिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखापाँचथरको व्यवस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याब्रुङ...