आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
हा...हा... विवाह भयो नि हेर, विवाह भयो नी हो...हो...वासुदेव र देवकीको विवाह भयो नी हा...हा...जन्म भयो नि हेर, जन्म भयो नी हो...हो....२ बजे कृष्णजीको जन्म भयो नी मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि गाइने यो सोरठी गीत बाल खण्डमा पर्छ...


प्रा.डा. विष्णु राई,   फाल्गुन २९, २०७६
कुनै पनि गीत सिर्जनामा मानिसहरूको जीवनका भोगाइ, दुःख, सुख र अनुभूतिको प्रभाव परेको हुन्छ । यस्ता सिर्जनामा उमेर र वातावरणको त झनै प्रभाव नपर्ने कुरा नै भएन । मेरा एक दर्जनभन्दा बढी रेकर्ड भएका गीतहरूमा पनि यस्तै परिवेश, उमेर र...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत पूर्वदेखि पश्चिमसम्म... सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी...

रामप्रसाद कँडेल,   फाल्गुन २३, २०७६
नेपाली सेनाले स्थापनाकालदेखि नै विभिन्न बाजा, धून, संगीत र नाचलाई आफ्नो संगठनको अभिन्न अंग बनाउँदै आएको विषयमा यस लोकासंवाद डटकममा २०७६ फागुन १६ गते शुक्रबार लोकबाजा र सेनाको सम्बन्धः नयाँ पुस्ता सैनिकलाई जनाउ बाजा, धून, संगीतको बारेमा अनभिज्ञता ! शीर्षकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको चलचित्र पानीफोटो को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने घोषणा गरेका हुन् । स्थापित लेखक तथा कलाकार...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडाैं । आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको चलचित्र हिरो रिर्टन्सको ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौं । अभिनेत्री श्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गर्नुभएको छ । उहाँका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो । विवाह भएको केही दिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पिडालाई सहेर बसेकीश्वेताले यो निर्णय...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौँ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको आयाेजकले जनाएकाछन् । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
काठमाडौं । रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको नेपाली चलचित्र धुलो आजबाट प्रदर्शनमा आएको छ। प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र धुलोलाई एकल प्रदर्शनको अवसर मिलेको छ । गत हप्ताबाट प्रदर्शनमा आएका दुई चलचित्र सेन्टी भाइरस...

रामप्रसाद कँडेल,   फाल्गुन १६, २०७६
नेपाली समाज अनेकन् संस्कार,संस्कृति, परम्पराहरूले सुसम्पन्न रहेको छ । यसलाई नेपाली समाजको ठुलो पुँजीको रूपमा लिने गरिएको छ । त्यसै कारणले संसारकै जीवित सांस्कृतिक सम्पदा भएको नेपाली समाजको पहिचान बनिरहेकाे र परिचितछ । नेपाली समाजसँग हरेक चाड, पर्व, उत्सव, महोत्सव,...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडाैं । फागुन ३० गते रिलिज मिति तय भएकाे चलचित्र म यस्तो गीत गाउँछु २लाई लिएर दर्शक ब्यग्र प्रतिक्षामा रहेका छन् । यहि क्रममा यस चलिचत्रका नायक पल शाह र नायीका पूजा शर्मा आज बिहान काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका थिए...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडाैं । मिस नेपाल २०२० को लागि आवोदन सोमबारबाट खुलेको छ । मार्च २७ गतेसम्म भर्न सकिने आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडाै । गायक कमल घलेको गीति एल्बम कृशाको लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच कृशा एल्बमको लोकार्पण गरिएको हो । युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडौं । माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, सङ्गीत र सञ्चार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा राम कार्कीको एरेन्ज तथा सङ्गीत रहेको आउन माया बसी देऊ...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७६
काठमाडौं । चलचित्र परदेशी-२ को शुभमुहूर्त गरिएको छ । चलचित्रका क्षेत्रकाप्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको जनाइएकाे छ । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७६
काठमाडौं । अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा २०७६ फागुन ९बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । रामबाबु गुरुङ द्धारा निर्देशित चलचित्र सेन्टी भाइरस को ए नि लैबोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको गायन साथै उनकैसंगीत पनि रहेकोए नि लै बोलको गीत बुधबार सार्वजनिक भएको हो । हर्क साउदको शब्द रहेको सो गीतले...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं। गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा... सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा.....को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम साधनामा रहेको...