बैशाख १४, २०८१, शुक्रबार

ज्ञानमित्र,   फाल्गुन २६, २०७५
पृथ्वीवासीलाई सौर्यमण्डलका समस्त ग्रहमध्ये सबैभन्दा बढी आकर्षित गर्ने ग्रह हो मंगल । कैयन लोककथा तथा जनश्रुतिहरुमा त्यहाँ हामी भन्दा उन्नत मानव सभ्यताले बसोबास गर्ने चर्चा पनि चले । जानौं मंगल ग्रहबारे केही रोचक तथ्य । १) सूर्यबाट दूरीको हिसाबमा बुध,...


ज्ञानमित्र,   फाल्गुन २३, २०७५
विज्ञानको यात्रा जटिलता देखि सरलतातिर र सरलताबाट पुनः जटिलता उन्मुख रहेको छ । जीवन जगतमा हामीलाई जे कुरा जटिल लाग्छन्, विज्ञान तिन्लाई सुल्झाएर सरल बनाउने प्रयास गर्छ । ती कुरा अथवा वस्तु बारे बुझ्न विज्ञानले सहज, सरल, बोधगम्य बनाउँछ, बनाउने...

ज्ञानमित्र,   फाल्गुन २२, २०७५
६ मार्च आजैका दिन सन् १८६९ मा दमीत्रि इभानोविच मेन्देलेयेवले तत्व वर्गीकरणको आवर्त सारणी -PERIODIC TABLE_ प्रस्तुत गरेका थिए । आवर्त सारणी (तत्वहरुको आवर्त सारणी) रसायनिक तत्वहरुलाई उनको गुण अनुसारको विशेषता अनुरुप एकसाथ एउटा वर्गमा राख्ने प्रबन्ध हो । आवर्त...

ज्ञानमित्र,   फाल्गुन २१, २०७५
पहिलो चित्रमा एउटा रकेट स्थिर अवस्थामा छ । दोस्रो चित्रमा रकेट प्रकाशको गतिको ८७ प्रतिशत गतिले अर्थात १ सकेण्डमा २ लाख ६१ हजार किमी. ले उडी रहेको छ । तेस्रो चित्रमा त्यही रकेटको गति प्रकाश गतिको ९९ प्रतिशत अर्थात २...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७५
काठमाण्डौ, आज ४ मार्च, प्रसिद्ध विज्ञानी जर्ज गैमोवको जन्म दिन हो । विज्ञान जगतको संसार उत्पत्ति विषयक सिद्धान्त बिग बैंगको चर्चा गर्दा जर्ज गैमोवको नाम अग्रपंक्तिमा आउँछ । जर्जको जन्म युक्रेन (तात्कालीन सोभियत संघ) मा भएको थियो । उनको शिक्षा...

ज्ञानमित्र,   फाल्गुन २०, २०७५
जब तपाई भित्र संसार हेर्ने दृष्टिका साथै आफैं भित्र हेर्न सक्ने दृष्टिको क्षमता विकसित हुन्छ, संक्षेपमा भनौं जब तपाईसँग अन्तर्दृष्टि उपलब्ध हुन्छ तब मात्र तपाईमा पूर्णता आउँछ । यो नै शिवमय हुनु हो चिदानन्द रुपम् शिवोहम् शिवोहम्, शंकराचार्यको उद्घोष अन्तर्दृष्टि...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५
काठमाडौं । तपाईं नयाँनयाँ ठाउँमा घुमफिर गर्न मन पराउनुहुन्छ भने तपाईंका लागि एउटा नयाँ गन्तव्य तयारी हुँदैछ । यस गन्तव्यमा पुग्न बजेट अलिक बढी भए पनि यस यात्रामा हुने रोमाञ्चले तपाईं बजेटको प्रसंग नै बिर्सनुहुन्छ । यस नयाँ गन्तव्यमा पर्यटकलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
तपाईँ जति छिटो गति गर्नुहुन्छ, तपाईँका लागि समय त्यतिकै सुस्तरी बग्छ । र, तपाईँ जति सुस्तरी गति गर्नुहुन्छ , समय तपाईँका लागि त्यति नै छिट्टै व्यतीत भइदिन्छ । समयमो परिभाषा न्युटनकालीन युग पार गरी सापेक्ष युगमा प्रवेश गरेको पुग नपुग...

ज्ञानमित्र,   फाल्गुन १७, २०७५
हिमांचल प्रदेशको कुल्लुमनाली जिल्लाको व्यास नदी पारी एउटा दुर्गम मनोरम गाउँ शारटीमा बिताएका चार महीनाको स्मरण ताजा बन्ने कारण छ । आज लेख्न गइरहेको विषयवस्तुसंग यस स्मरणको कुनै साइनो नभए पनि एउटा कुरा बिर्सनु हुन्न,सबै सम्बन्ध र साइनो हुन त...

ज्ञानमित्र,   फाल्गुन १६, २०७५
चलो दिलदार चलो, चाँद के पार चलो हम है तैयार चलो, चाँँद के पार चलो... कैफ भोपालीका भावपूर्ण शब्दलाई गुलाम मोहम्मदले सुमधुर संगीत संयोजन गरेर मोहम्मद रफी र लता मंगेशकरको सुरिलो आवाजमा पाकीजा फिल्मका लागि रेकर्ड गरेका थिए उपर्युक्त गीत...

ज्ञानमित्र,   फाल्गुन १५, २०७५
सौर्यमण्डल भन्ने बित्तिकै तपाई सूर्य र यसका आठ वटा ग्रह सम्झिनु हुन्छ र ग्रहको परिक्रमारत रहेका तिन्का चन्द्रमाहरु सम्झिनु हुन्छ । सूर्य देखी सबैभन्दा टाढा को ग्रह हो वरुण अर्थात नेप्चुन । पृथ्वी र सूर्यको दूरी चौध करोड छियानब्बे लाख...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७५
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो (ISRO) अन्तरिक्ष विज्ञान, रकेट तकनीक र स्याटेलाइट प्रक्षेपणको इतिहासमा नयाँ अध्याय कोर्न गइरहेको छ । इसरो आफ्नो नयाँ रकेट पी एस एल भी, सी४५ (पोलार स्याटेलाइट लन्च भिहाइकल कमर्सियल फ्लाइट४५)बाट अन्तरिक्षको तीन पृथकपृथक...

ज्ञानमित्र,   फाल्गुन १३, २०७५
सदाझैँ यसपटक पनि भारतको जम्मु कास्मिर राज्यको लद्दाख जाने बेला हामीले फिर्ती टिकट व्यवस्था गरेका थिएनौं । यो व्यवस्था नहुँदा मनपर्ने गन्तव्यमा पुग्दा मनहुन्जेल, अघाउन्जेल अथवा भनौ खल्तीले खतराको निशानभन्दा तलको पाकेटोमिटर नछुँदासम्म स्वच्छन्द रमण गर्न निस्फिक्रिता प्रदान गर्छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७५
क्यालेण्डर फेरिन्छ । विज्ञानको परिभाषामा पृथ्वीले सूर्यको एउटा परिक्रमा पूरा गर्यो । हामीले बुझ्छौं ३ सय ६५ दिन बिते अथवा एक वर्ष बित्यो । सबै किसिमका वार्षिकोत्सव मनाएर तपाईँ हामी समयसँग गति गरिरहन्छौं । तपाईँको जीवनमा यस एक वर्षमा अनेकौं...

सुशोभित सिंह सक्ताक्त,   फाल्गुन १०, २०७५
विज्ञानको अभिरुचि पनि कता कता आबराको डाबरा, गिलिगिली र ऊँ स्वाहा जस्तै कुनै एउटा यस्तो सिद्धान्तको खोजीमा तल्लीन रहेको पाइन्छ, जसले सम्पूर्ण विश्व ब्रहमाण्डको व्याख्या विवेचन एउटै जादुई डण्डा जतिको सूत्रले (जस्तै E=mc2ऊर्जा = द्रव्यमानx प्रकाश वेग२) गर्न सकियोस् ।...

ज्ञानमित्र,   फाल्गुन १०, २०७५
प्रारम्भ नै उत्थानबाट गरौं । प्रबुद्ध पाठकलाई विषय प्रवेश, भूमिका वा किस्ताबन्दीमा एकएक प्याग आवश्यक हुन्न । के कुनै अप्रत्याशित घटनाले डराउँदा तपाईंको मृत्यु हुन सक्छ ? आज डरमाथि चर्चा गर्न अभिप्रेरित छु । तपाईं हामी सबैजनाले जीवनमा औचक, अप्रत्याशित...

ज्ञानमित्र,   फाल्गुन ९, २०७५
चित्रमा वृहस्पति ग्रह र बुध ग्रहको तुलना गरिएको छ । वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो र बुध ग्रह सबैभन्दा सानो ग्रह हो । सबैभन्दा ठूलो ग्रह, वृहस्पतिको आयतन १.४३१३ १०१५किमी३छ । भनौ हाम्रो पृथ्वीको तुलनामा वृहस्पतिको आयतन १३२१ गुणा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
तपाइको मातृभूमि, तपाईको देशले तपाईलाई अनेकौ उपमा, विभूषण, अलंकरण प्रदान गर्छ । देशको सपुत, कर्णधार, देशको गहना आदिआदि ।अनि घर परिवारका लागि, बाउको कुल चालक, आमाको प्राण प्यारो, पत्नीको लागि सर्वेसर्वा, छोराछोरीका लागि जीवन आधार अन्य अन्यका लागि आदिआदि ।...