बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
तपाईं आफ्नो शरीरलाई सक्रिय बनाउन चाहनुहुन्छ भने हप्तामा १५० मिनेट द्रुत गतिमा काम गर्नुपर्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो दौडने, बगैँचा बनाउने, पौडी खेल्ने, खेल खेल्ने वा व्यायाम गर्ने वा प्रति हप्ता ७५ मिनेट हाइपरएक्टिभ एरोबोटिक शारीरिक...
लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६


लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
अहिले स्मार्ट फोन तथा मोबाइलको बढ्ता प्रयोग मानिसका लागि दुव्र्यशन बन्दै गएको छ, जसका कारण मानिसको मानसिकतामा मात्र नभएर यौन जीवनमा समेत असर गरिरहेको पाइएको छ । मोरक्कोको एक विश्वविद्यालयको अध्ययनका अनुसार करिब ६० प्रतिशत मानिसले स्मार्ट फोनका कारण यौन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
चिनियाँ जनताको जीवनशैली मोबाइल फोनमा केन्द्रित भएको देखिएको छ । ९९.१ प्रतिशत उपभोक्ताहरूले मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । चिनियाँ इन्टरनेट सूचना केन्द्रले हालसालै जारी गरेको तथ्यांकअनुसार जुन २०१९ सम्ममा चीनमा मोबाइल नेटवर्कको प्रयोगकर्ताको संख्या ८४.७...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
काठमाडौँ, एजेन्सी । नाइजेरियाको इग्बो ओरा शहरलाई जुम्ल्याहा बच्चाको राजधानीको रुपमा लिन थालिएकाे छ। यहाँ जुम्ल्याहा बच्चाको उत्सव मनाउने गरिन्छ । अक्टोबर १८ बाट यस्तो महोत्सव शुरु भएको हाे । यसमा सहभागी हुनका लागि संसारभरबाट जुम्ल्याहा बच्चाहरु यहाँ आउने क्रम...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
काठमाडौं । धेरैलाई तीतो भएकै कारणले करेला मन नपर्न सक्छ तर यसमा रहेको गुणले हाम्रो स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरूबाट हामीलाई बचाउँछ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस जस्ता खनिज...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७६
काठमाडौं, एजेन्सी । इण्डोनेशियाको पश्चिमी सुलावेसी प्रान्तको तोरना लीमा गाउँको १४ महिनाको बच्ची हदीजाहलाई पैसा नहुँदा उनका आमाबाबुले दुधको सट्टा दैनिक डेढ़ लीटर काफी खान दिने गरेका छन् । हदीजाहको यो खबरले मानिस हैरान भएका छन् किनकि बच्चाका लागि अति...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
काठमाडौं, एजेन्सी । आजभाेली बच्चाको जन्मदिन धुमधाम खर्च गरेर मनाउने चलन बढ्दै गएकाे छ ।तर, भारतको गुजरात राज्यको मोरबी जिल्लाको रवापर गाउँका मेरजा परिवारले भने १०० मिटर सड़क मर्मत गरेर छोराको १९ औं जन्मदिन मनाएको समाचार छ। युवकका बाबु परेशभाई...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । सजिलै पाइने वनस्पति हो पुदिना । तर, यसरी सजिलै पाइने पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाहा होला । पुदिना, जसलाई मुख र सास स्वच्छ राख्ने वनस्पतिको रूपमा लिने गरिन्छ, यो स्वास्थ्यका लागि असाध्यै...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं । हाम्रो शरीरमा विभिन्न कारणले सामान्यदेखि जटिल किसिमसम्मका मिर्गौलाको समस्या देखिने गर्छ । तीमध्ये धेरैमा देखापर्ने एउटा समस्या हो- मिर्गौलाको पत्थरी । पिसाबमा पाइने विभिन्न विकार र खनिज पदार्थको सम्मिश्रणबाट बनेको ठोस पदार्थ मुत्र प्रणालीमा बन्ने पत्थरी हो ।...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
काठमाडौं । वर्षा वा गर्मी समयमा हामीलाई सामान्यदेखि जटिल खालका समस्याले सताउने गर्छ । यो मौसममा वर्षाको कारण कपालदेखि छाला तथा शरीरका विभिन्न अगंमा असर गर्ने गर्छ । पसिनाका कारण कतिपय मानिसको टाउकामा फंगल इन्फेक्सन हुन्छ, जुन डेन्ड्रफको सबैभन्दा ठूलो...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । मानिसमा रहेको मोबाइलप्रतिको आकर्षणलाई देखेर बेलायतको शहर म्यान्चेस्टरमा मोबाइल प्रयोगकर्ताका लागि छुट्टै लेन बनाइएको छ ताकि दुर्घटना नहोस । म्यान्चेस्टरमा बनेको यो लेनलाई युरोपको पहिलो मोबाइल लेनको रुपमा लिइएको छ । थाइल्याण्डको राजधानी बैंककको एक इलाकामा पनि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । भारतमा स्वास्थ्य सम्बन्धी एउटा सर्भेमा ५७ प्रतिशत भारतीय बढी ताैलकाे शिकारभएको जनाइएको छ । सर्वे कंपनी जीओक्युुआईको दावी छ कि भारतमा बेंगलुरू सबैभन्दा फिट तथा कोलकाता सबैभन्दा अनफिटहरुको शहरको रुपम देखिएको छ । सबैभन्दा सक्रिय शहरमा मुंबई...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । भारतके गुजरात राज्यको राजकोटस्थित नारायणपुरा इलाकाकी एक महिलाले आफ्नो पतिले बारम्बार मोटी भनेर खिज्याएपछि पुलिसमा निवेदन दिएकी छन् । ३० वर्षीया महिलाको आरोप छ कि उनका पतिले उनलाई खाली मोटी मोटी भनेर बोलाउँने गर्छन। साथै उनलाई पश्चिमी...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । सकारात्मक सोच तथा दुष्टिकोणले लामो आयु दिनसक्ने एक शोधले देखाएको छ । यस्ता सोच भएका व्यक्तिको औसत आयु ८५ वर्ष हुनसक्ने जनाइएको छ । बोस्टन युनिभर्सिटीको एक अध्ययनमा सकारात्मक सोचका कारण लामो आयु प्राप्त हुने दावी गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ । यस्ताेखुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमाउल्लेख छ । शोधपत्रमा...

बम बानियाँ,   भदौ ९, २०७६
ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पीबर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका अरु खानेकुरा केही नदिइ केवल ४४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि पतिले निवेदन दिएका छन् । दुबैको विवाह भएको १० वर्ष भैसकेको छ...

निर्जला कक्षपति,   भदौ ३, २०७६
तीजको लहर आयो बरी लै.... हरेक वर्ष मनाइने तीज पर्व यो वर्ष पनि नजिकिइसकेको छ । महिलाहरुको जमघट, भेटघाट र दर खाने कार्यक्रम विस्तारै बाक्लिँदै गएको छ । पार्टी प्यालेस गएर महिलाहरुले तीजको दर खाने कार्यक्रम राज्यले केही ठाउँमा बन्द...