आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   असार २४, २०७८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि...
लोकसंवाद संवाददाता,   असार १३, २०७८


लोकसंवाद संवाददाता,   असार ११, २०७८
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीको अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको लागी प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ ।...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
काठमाडौं । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुट्नुभएको सभामुख सापकोटोले पूर्वप्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो । दिउँसो...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । मन्त्रिपरिषद् विस्तार...

आशिष पौडेल,   जेठ १, २०७८
सामान्यतया हेर्दा लाहुरे र सिर्जना बिल्कुल फरक फरक आधार तथा क्षेत्र हुन । तर, जीवन मुकारुङका सन्दर्भमाभने यो कुरा लागू हुँदैन । एउटा सामान्य लाहुरे तथा किसान परिवारको पृष्ठभूमि भएको मानिस लाहुरे हुँदै गायक, गीतकार, संगीतकार, लेखक अनि निर्देशकसम्म हुनुले...

आशिष पौडेल,   बैशाख १८, २०७८
मुस्ताङको एउटा सामान्य थकाली परिवारको एक सदस्य अन्ततः नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा एउटा विशेषज्ञ नाम बन्नु आफैँमा ठुलो उपलब्धि हो । हुन त यसका लागि उहाँले पर्दा पछाडि गरेका दुख र सङ्घर्षको कथाले नै डा. सुरेन्द्र शेरचनलाई यो स्थानमा पुर्याएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
प्रा.डा.शरद वन्त बृहत्नागरिक आन्दोलनका सक्रिय सहभागीमध्यका एक हुनुहुन्छ । खास गरी असंवैधानिक रुपमा संसद् विघटन पश्चात् सुरुदेखि बृहत्नागरिक आन्दोलनमा सरिकप्रा.डा. वन्तसँग संसद् पुनर्बहाली भएर यो प्रतिगमन पराजित भए पछि अबको अभियान र आन्दोलनको स्वरूपमा केन्द्रित रहेरछोटो अन्तर्मन्थन गरेको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
डा. शैल रुपाखेतीस्टार हस्पिटलको मेडिकल डाइरेक्टर हुनुहुन्छ । निजी अस्पतालका बारेमा भिन्न खालको सोच जनमानस रहँदै आएको छ । वास्तवमा निजी अस्पतालका सञ्चालक के कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ? निजी अस्पताल प्रति किन नकारात्मक धारणा विकास भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
प्रा.डा. अर्पणा न्यौपाने काठमाडौँ मेडिकल कलेजको मेडिकल डाइरेक्टर रफ्लु अर्थात्भाइरसकोविज्ञहुनुहुन्छ ।हरेक वर्षजस्तो विभिन्न खालको फ्लुको आतङ्क सृजना हुने गर्छ । विगत एक वर्षदेखिकोरोनाभाइरसले नेपाल मात्र होइन विश्व नै प्रताडित भइरहेको छ ।कोरोनाभाइरसका विरुद्ध एक मात्र विकल्पको रुपमा अगाडि सारिएकोभ्याक्सिन नेपालमा...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
डा.सरिना राजभण्डारी स्टार हस्पिटलमा इएनटी सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । डा. राजभण्डारीको इएनटीमा पनि फेसियल प्लास्टिक सर्जरी मा विशेषज्ञता रहेको छ । यो भनेको मान्छेको नाकलाई सुन्दर बनाउने उपचार विधि हो । जसको नाक जन्मजात बिग्रिएको वा दुर्घटनामा परेर बाङ्गिएको...

आशिष पौडेल,   पुष १८, २०७७
सामान्यतया डाक्टर भनिसकेपछि सुटेड बुटेड भन्ने जुन हाम्रो मानसिकता छ त्यो भन्दा बिलकुल भिन्न हुनुहुन्छ प्रा.डा. विद्यादेव शर्मा (लुइटेल)। नेपालका वरिष्ठ मनोचिकित्सक डा.शर्मालाई उहाँको लवाई खवाइबाट डाक्टर भनेर चिन्न गाह्रो छ । उहाँ आफ्नो कामबाट भने प्रशस्तै चिनिनु हुन्छ ।...

आशिष पौडेल,   मंसिर ११, २०७७
डा.प्रदीप केसी नरदेवी आयुर्वेदिक अस्पतालकानिर्देशक हुनुहुन्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेकोछ । करोडौँ सङ्क्रमित भएका छन्, लाखौँले मृत्युवरण गर्नु परेको छ भने हजारौँको रोजीरोटी खोसिएको अवस्था छ । कोभिड१९ का कारण भन्दा...

आशिष पौडेल,   कार्तिक २१, २०७७
महोत्तरीको एउटा सामान्य किसान परिवारमा जन्मिएर देशकै प्रसूति तथा स्त्री रोगको क्षेत्रको विशेषज्ञतार शिक्षण अस्पतालको नेतृत्व गर्ने पहिलाे महिला सहितविशिष्ट पहिचान बनाउन सफल नाम हो प्रा.डा.चन्दा कार्की । प्रा.डा.कार्कीले गर्नुभएका कार्य देशले समेत गर्व लायक छन् । गर्व यस कारण...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
डा.रवीन्द्र पाण्डे अर्थात् डा. रवीन्द्र समीर जनस्वास्थ्य विज्ञका रुपमा सुपरिचित नाम हो । कोरोना भाइरस अर्थात् कोभिड-१९ को सुरुवाती चरणबाट यसबाट कसरी बच्न सकिन्छ र यसबाट जोगिन के कस्ता मापदण्डलाई पालना गर्नुपर्छ भने अग्रिम मोर्चामा रहेर सचेतना अभियानमा सरिक हुनुहुन्छ...