बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
डोटी । पुर्वी चौकी गाउँपालिका-६ पाले वन ठुलाखोलाबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-६ गाजँरी बस्ने ३७ वर्षीय गणेश कुंवर, ३४ वर्षीय झलक कुंवर र ३० वर्षीय छत्र...


लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
मकवानपुर । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही स्थान बस्ने २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई प्रहरीले शनिबार...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
बाग्लुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका२ का...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ५६ हजार ६१० रुपैयाँ नगदका साथै नौ...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
तनहुँ । तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जुवाडेको साथबाटएक लाख ९७ हजार ९५० रुपैयाँ...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
सोलुखुम्बु । सोताङ गाउँपालिका३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
चितवन । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैंमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
मेची । यसैबीच मेचीनगर१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
बनियानी । झापाको मेचीनगर नगरपालिका७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
कर्णाली । प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो । जिल्ला अदालत...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सुनसरी । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा विसं...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सर्लाही । जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
राँझा । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । 'महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन', इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
मोरङ । मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सर्लाही । जिल्लाको ब्रह्मपुरी गाउँपालिका४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो मरिमाणमा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ब्रम्हपुरी४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट २०१ बोतल लागुऔषधसहित सोमबार करिब ४ बजे एक जनालाई नियन्त्रणमा लिएको बोर्डर आउटपोष्ट ९बिओपी०का प्रमुख तथा...