बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका१४ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय ग्राम सहित सोही उपमहानगरपालिका११ नहरपुर बस्ने १९ वर्षीय मनिष सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नयागाँउबाट खटिएको प्रहरीले लु.८ प ४७४१ नम्बरको मोटरसाइकल जाँच...
लोकसंवाद संवाददाता,   माघ १९, २०७६


लोकसंवाद संवाददाता,   माघ १६, २०७६
काठमाडाैं । आफ्नै साथीको हत्या गरी फरार भएकाबङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका१ बस्ने २८ वर्षीय विशाल बिष्ट सहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका१० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी...

लोकसंवाद संवाददाता,   पुष ६, २०७६
सिरहा । अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका४ तिलुकानाबस्ने ६८ वर्षीय शिब बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित पत्रलउ परेका छन् । बुधबार दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाएर...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
बाँके । नेपालगंज उपमहानगरपालिका२ स्थित घरबारी टोलबाट श्रोत नखुलेको १३ लाख नेपालीरुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका२ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
धादिङ । सरकारी छाप दस्तखत किर्ते गरेर फरार रहेकाी एक महिलालाई २०७६ मंसिर २४ गतेमंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना तोके पछि फरार...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
काठमाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका -६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई २०७६ मंसिर २४ गते मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो । दोर्जेले ती बालिकालाई...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
भोजपुर । भोजपुर स्थितरामप्रसादराई गाउँपालिका२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । पौवादुङमा३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७६
खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ। आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ। म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
मुलुकका विभिन्न हिंसासँगै बलात्कारपछि हत्या गरिएका घटना बाहिर आइरहेका छन् । एक १७ वर्षीया किशोरीलाई उनका प्रेमी र उसकी आमा मिलेर शुक्रबार दक्षिणी त्रिपुराको शान्तिबजारमा आगो लगाइयो । यसअघि किशोरीलाई बन्धक बनाएर उनीमाथि दुष्कर्म गरियो । आगोका कारण किशोरी ९०...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
के मिडियाबाट एक एक गरेर मान्छेहरू यसरी नै आइरहन्छन् अनि पटक पटक मैले उही कुरा दोहोर्याइरहनुपर्ने ? के मिडियाबाट सयौँ फरक फरक मान्छे आएर एउटै प्रश्न मसँग बारम्बार सोधिरहन जरुरी छ ? यो प्रश्न ती युवतीको हो जसकी बहिनीलाई कथित...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
कावासोती । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको हुँदा जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्य भएककाे जनाइएकाेछ । नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडौँ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले पाप गरेको...