बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१३ नख्खुदोबाटो बस्ने ७२ वर्षीय काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काईचा महर्जन,...
लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । २०६२ असोज १७ गते सोही ठाउँ बस्ने दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
काठमाडौं । गोकर्णेश्वर नगरपालिका८ बेसीगाउँबाट नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ बुप्रेनोर्फिन ६ सय ६० एम्पुल, डाईजेपाम ५ सय ९१ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, नाईट्राभेट ५ सय ४० ट्याव्लेट र नगद १ लाख ९४ हजार ५ सय रुपैयाँ सहित...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
मोरङ । सुनवर्षी नगरपालिका८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
सुर्खेत । शुभलक्ष्मी अस्पताल सुर्खेतमा अर्कैको काउन्सिल दर्ता नम्बर राखेर आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखाको एक करोड...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिक३० डिल्लीबजार डेरा गरी बस्ने मकवानपुर घर भएका रवि बलामीको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका६ नगरकोट बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १.५ किलो सहित सुर्खेत घर भई हाल काठमाडौं सिनामंगल बस्ने २० वर्षीया जेनिशा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना.२८ प २५३३...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
मुम्बई ।भारतको समस्याग्रस्त घोषणा गरिएको 'यस बैंक'का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले आकस्मिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका६ कपन सरस्वतीनगर डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका३ घर भएको ४८ वर्षीय शम्सेर योन्जनको कोठाबाट नगद ३ लाख रुपैयाँ र ६ तोला सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१३ ताहाचलबाट नागार्जुन नगरपालिका७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ । गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो देखिने कागजको बण्डल दिई उक्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
बाँके । नेपालगंज उपमहानगरपालिका१० गोसाईगाउँबाट भारत बहराईच बस्ने २७ वर्षीय अलिम सलमानिलाई ८ किलो ३ सय ७६ ग्राम चाँदी जस्तो देखिने बस्तु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले सलमानिले चलाएको यूपी ३२...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
कास्की । पोखरा महानगरपालिका८ न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास नगरपालिका८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । कैलाली, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जानकी गाउँपालिका४ मनुवाबाट बा.१० च १८३९ नम्बरको जिपमा राखी झबही...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
सर्लाही । मलंगवा नगरपालिका४ स्थित सडकबाट कोडैना गाउँपालिका४ बस्ने २५ वर्षीय शसिभुषण पटेललाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
मकवानपुर । हेटौंडा उपमहानगरपालिका१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ मूल्य बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौं । डाँका मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका६ ठेगाना भएका ४६ वर्षीय राजु थापालाई मित्रनगर काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । डाँका मुद्दामा सर्वोच्च अदालतको २०७५ असार ११ गतेको फैसलाले ४ लाख २० हजार रुपैयाँ जरिवाना र ६...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौं । कीर्तिपुर नगरपालिका२ ट्याङलाफाँट चाँदनीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय पुजन बास्कोटा र अछाम पञ्चदेवल घर भई कोटेश्वर बस्ने २५ वर्षीय ईन्द्र...