बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
काठमाडाैं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङको छोरा १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा...


लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
ल्हान ।प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको हो । स२प...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
तुलसीपुर । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
सिरहा । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७७
सोलुखुम्बु ।सोलुखुम्बुस्थित सोताङ गाउँपालिका-३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
काठमाडौँ । काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका५ का २३ वर्षीय रञ्जन...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
ईलाम । माई नगरपालिका-९ बरुङबाट विभिन्न बिष्फोटक पदार्थ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभा चैनपुर नगरपालिका-६ बस्ने ५४ वर्षीय हिमाल भन्ने पुष्प कोईराला, ताप्लेजुङ मुकुवाखोला गाउँपालिका-८ घर भएका २६ वर्षीय जलन भन्ने पासाङ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
सोलुखुम्बु । घनले प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा महाकुलुङ गाउँपालिका(१ साब्दी बस्ने ३० वर्षीय युबराज बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । युबराजले सोही ठाउँ बस्ने २८ वर्षीय पुरुषलाई गोठ नजिकै जम्मा पारी राखेको पत्करमा आगो लागेको बिषयमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
बाँके । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७६
काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३ सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
भक्तपुर । भक्तपुर नगरपालिका१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको जनाइएकोछ । उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई २०७६ चैत्र २१ गते शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
सप्तरी। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउन कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको चोरी भएको छ । नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार...