बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २६, २०७७
कास्की । पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ...
लोकसंवाद संवाददाता,   असार २६, २०७७
लोकसंवाद संवाददाता,   असार २६, २०७७


लोकसंवाद संवाददाता,   असार २५, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
ललितपुर । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
सिरहा। मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
चितवन । भरतपुर महानगरपालिका२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् । उनलाई आज बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
चितवन । भरतपुर महानगरपालिका१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
धादिङ । धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंँ निवासी ३० वर्षीय महेश श्रेष्ठको आज...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
रौतहट । चन्द्रपुर नगरपालिका-२ मलनिया सामुदायिक बन क्षेत्रबाट १ नाल भरुवा बन्दुक सोमबार राति बरामद भएको छ । अस्थाई प्रहरी पोष्ट जुडिबेलाबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा सो वन नजिकै खेतमा रहेको परालको कुन्युमा शंकास्पद अवस्थामा बसिरहेका ३र४ जना...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं ।कपिलवस्तु, १८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका-२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडौं । सप्तरी, बोदेबर्साई नगरपालिका-९ देउरी सिमराहाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट-१० ट्याब्लेट १ पाता सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका-१२ बस्ने २३ को सतिस साह र २० वर्षीय अतोश साह रहेका छन् ।...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
बारा । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक)लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस(१ स्थित नेरामावि फेटाका...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
प्युठान । प्युठानमा आज बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सिरहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको छ भारतीय बजारबाट पैदल आउँदै गरेका...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
भद्रपुर । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
नुवाकोट । विदुर नगरपालिका५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको...