बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
दार्चुला। जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपालभारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । पुल खुला भएका समयमा भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका...
लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीय दिपक रत्न तुलाधरको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनाहरु, तामाको थाल १० थान र अन्य सामानहरु समेत गरी करिब १२ लाख २ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ईलाम । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार रहेका...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित काठमाडौं पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
बाजुरा । बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
हेटौँडा । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि१२ हजार...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
कैलाली । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
कैलाली । कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
रोल्पा । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
सोलुखुम्बु । जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
सिन्धुपाल्चोक । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
मकवानपुर । थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्ट लगायत १० जनालाई ३ बुक तास, नगद १७ हजार ८ सय ३५ रुपैयाँ र ५ सय ८० भारतीय रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
कैलाली । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका-८ धनगढीस्थित दुर्गा मन्दिरमा लागेको...