बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
धनुषा । जनकपुर उपमहानगरपालिका-८ बजरंग चोक डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका-८ बसतपुर घर भएका २१ वर्षीय सुनिल कुमार अधिकारीलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-९ जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट...
लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
वालिङ । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
लहान। सिरहाको लहान नगरपालिका१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं ।काठमाडौं, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
मोरङ । उर्लाबारी नगरपालिका-३ मंगलबारे टोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल लगाएत विभिन्न सुन तथा चाँदीका गरगहना, काँसे थाल तथा लत्ताकपडाहरु समेत चोरी भएको घटनामा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-३ सालबारी...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कैलाली । धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागूऔषध चरेश ५४ ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई होटेलको काउन्टरमा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
स्याङजा । चापाकोट नगरपालिका-३ कमेरे बस्ने ४५ वर्षीय कुल बहादुर सार्कीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु २१ वर्षीय अन्तिल ज्ञामी र पूर्ण वहादुर खड्का रहेका छन्...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
धनुषा । कर्तव्य ज्यान मुद्दामा ६ वर्ष देखि फरार रहेका प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने भारत वेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७१ बैशाख ९ गते बारा तत्कालिन...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । बारा महागढीमाई नगरपालिका-२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
उदयपुर । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । यस्तै सोही...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद गरेको हो । भन्सार छलेर म १ च...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सिरहा । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका८...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लहान । सिरहाको कल्याणपुर नगरपालिका११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
रामेछाप । मन्थली नगरपालिका-२ कठजोर धानखोरिया बस्ने ५१ वर्षीय दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँ बस्ने ६२ वर्षीय बिनोद कुमार श्रेष्ठको मृत्यु भएको छ । सोही ठाउँ बस्ने बिरामी महिलालाई बिनोद कुमार लगायत ३ जनाले झारफुक...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । संखुवासभा, धर्मदेवी नगरपालिका-१ तेल्लोक बस्ने ६१ वर्षीय रुद्र बहादुर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै भतिजो ४३ वर्षीय गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । रुद्र बहादुरलाई गंगाले शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार...