बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र...
लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका शिवचोक बस्ने केदार खनालको घरबाट बिहीबार साँझ कोही नभएको अवस्थामा नगद १० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख रुपैयाँ बराबरको चोरी भएको छ । त्यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार डेरा गरी बस्ने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं ।ललितपुर, महालक्ष्मी नगरपालिका-५ स्थित सडक किनारामा लागूऔषध खैरो हेरोईन खरिदबिक्रि गरिरहेको अवस्थामा ५।५ ग्राम लागूऔषधसहित चार जना जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागु औषध बिक्रि गर्ने रौतहट गुजरा नगरपालिका-४ घर भएका ३१ वर्षीय राज कुमार लामा र...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । संखुवासभा, सिलिचोङ्ग गाउँपालिका-१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धक समेत बनाएको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-३ बस्ने २० वर्षीय रोसन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । महिलालाई गत साउन १ गते अपहरण गरी...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । छिटो काम गरिदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल गरेको अभियोगमा गोरखा सुलिकोट गाउँपालिका-८ घर भएका २७ वर्षीय बिकाश गुरुङलाई चन्द्रागिरी नगरपालिका-१० गुर्जुधाराबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले गुरुङलाई यातायात व्यवस्था कार्यालय...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
भक्तपुर । चोरी मुद्दाका २ जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ सुवर्णचोक बस्ने २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका-६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन् । भक्तपुर जिल्ला...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
दाङ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना दर्ता भएका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक ९डिआइजी० रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौँ । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
रौतहट । ईशनाथ नगरपालिका-४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका-४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
भक्तपुर । नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार रुपैयाँ जरिवाना भई फरार...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
झापा । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड१ का २५...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
भक्तपुर । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका५ घर भई हाल सूर्यविनायक नगरपालिका५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्तपुर जिल्ला...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
मोरङ । कटहरी गाउँपालिका-४ राम चोकबाट अवैध काठको गोलिया लोड गरी विराटनगरतर्फ लैजाँदै गरेको को।२ त ३२४८ नम्बरको ट्रयाक्टरसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक रंगेली नगरपालिका-३ बस्ने २७ वर्षीय चालक मेघनाथ मण्ड...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
मोरङ । विराटनगर महानगरपालिका-१५ सडकबाट ३५ ग्राम ५ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित भारत अररिया जोगबनी बस्ने २० वर्षीय तारिकन अनवरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं ।बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको...